Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता, १५७ जना प्रतिवादी पक्राउ

बाँके । नेपाल प्रहरीले बाँके जिल्लामा गत असार महिनामा मात्रै अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ उल्लेख्य प्रगति हासिल दाबी गरेको छ । जिल्ला प्रहरीले गत असारमा मात्रै २१६ वटा मुद्दा दर्ता

जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले जल संरक्षणका लागि जलस्रोतमाथि कानूनी नियमन गर्नुपर्ने बताउनुभएको छ । मंगलवार सिंहदरबारमा जलस्रोत विधेयक र नवीकरणीय उर्जा तथा उर्जा दक्षता विधेयकमाथि सात

कृषिमन्त्री चौधरी र निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनकी निर्देशक हुआ याङले आज शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपालमा खाद्य सुरक्षा,

आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण

काठमाडाैं । साउदीबाट डिजिटल वालेट टिग्मोमार्फत आईएमईमा पैसा पठाउँदा अभिषेक कालाखेतीले बीवाईडी एट्टो १ ईभी जित्नुभएको छ । ‘टिक्मोमार्फत आईएमई गरौँ, उपहार जितौं’ योजना अन्तर्गत कालाखेतीले ईभी जित्नुभएको हो ।

राष्ट्रिय गौरवका आयोजनाको प्रगतिका सम्बन्धमा छलफल गरिने

काठमाडौँ । राष्ट्रियसभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले काठमाडौँ(तराईरमधेस द्रूत मार्ग (फास्ट ट्रयाक), राष्ट्रपति चुरे(तराई मधेस संरक्षण कार्यक्रमलगायत राष्ट्रिय गौरवका आयोजनाको प्रगतिका सम्बन्धमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गर्ने

टेबल पंखा मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

दाङ । दाङको गढवा गाउँपालिका–६ थानदेउखुरीमा टेबल पंखा मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५६ वर्षीय रामशेबक यादव रहेका छन्। शनिबार दिउँसो करिब

असई भुजेल बने असार महिनाको उत्कृष्ट प्रहरी

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौंमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) विक्रम भुजेल असार महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । अपराध अनुसन्धान कार्यालयले उनलाई ‘बेस्ट पुलिस अफ

देशको आर्थिक विकासमा पुँजी बजारको महत्त्वपूर्ण भूमिका : प्रधानमन्त्री शाह

काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल

चुरे संरक्षणमा बजेट अभाव र सरकारी उद्योगको जीर्ण अवस्थाप्रति सांसदहरूको चिन्ता

काठमाडाैं । राष्ट्रिय सभा सदस्यहरूले चुरे संरक्षणका लागि पर्याप्त मात्रामा बजेट विनियोजन नगरिएको तथा उद्योग सञ्चालनबारे सरकारले सार्वजनिक गरेका दाबीहरु यथार्थसँग मेल खाएको नदेखिएको बताएका छन् । सोमवार सिंहदरबारमा बसेको

वीपी स्मृति दिवसमा काँग्रेसले जलवायु जनचेतना अभियान सञ्चालन गर्नेः ‘ग्रिन रन’ देखि नवीन अभियानको घोषणासम्म

काठमाडाैं । नेपाली काँग्रेसले वीपी कोईरालाको ४२ औँ स्मृति दिवसमा साउन ६ र ७ गते देशभर विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । यस वर्षको स्मृति दिवसलाई मुख्य रूपमा जलवायु