काठमाडौं । महाशिवरात्रि पर्वका दिन आइतबार रातिसम्म ६ लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् । आइतबार बिहान २ बजेदेखि राति ९ बजेसम्म नै पाशुपत क्षेत्रमा भक्तजनको घुइँचो लागेकाे पशुपति
एजेन्सी । सुडानको अल–फशेर शहरमा अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) को आक्रमणमा ३ दिनमै ६ हजार भन्दा बढी मानिसको ज्यान गएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले देखाएको छ । गत वर्षकाे अक्टोबरमा
एजेन्सी । बंगलादेशमा मंगलबार हुन लागेको प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रममा भारतका तर्फबाट लोकसभा अध्यक्ष ओम बिरला र विदेश सचिव विक्रम मिस्रीले प्रतिनिधित्व गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र
काठमाडाैं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले साेमबारदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा एक रूपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरमा ३
काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकपको समूह ‘ए’ अन्तर्गतको बहुप्रतीक्षित खेलमा भारतले पाकिस्तानलाई ६१ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे छ । श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा स्टेडियममा आइतबार भएकाे खेलमा
शुभकला राई, ओखलढंगा । बिस्तारै चिसो कम हुन थालेपछि पर्यटकीय हिमाली जिल्ला सोलुखुम्बुमा चुनावी माहोल क्रमशः तात्न थालेको छ । प्रतिनिधिसभा तर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा नयाँ
मुग । हिमाली जिल्ला मुगमा रहेको कुलाहाँ तातोपानीमा नुहाउने विरामीको संख्या बढ्को छ । जाडो याम शुरु हुने बेलामा बढी भीड लाग्ने मुगुको सोरु गाउँ पालिका वडा न ६ मा
काठमाडौं ।चितवन जिल्लाको निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र सुरक्षित बनाउन सुरक्षा निकायले आफ्नो सक्रियतालाई तिव्र पारेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीकाअनुसार आसन्न निर्वाचनको अवधिभर सम्भावित
काठमाडाैं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भ्रष्टाचारीहरुको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिँदै पार्टीको चुनावी घोेषणा पत्र सार्वजनिक गरेको छ ।आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो पार्टीका सचिव प्रेम
काठमाडाैं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष मण्डलका सदस्य सुदन किराँतीले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा गोरखामा हालसम्म कुनैपनि पार्टीलाई सहयोग नगरेको स्पष्ट पार्नुभएको छ । आईतवार पार्टीको प्रतिवद्धतापत्र सार्वजनिक