Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


दलित समुदायका थर सूचीकरण गर्नुअघि मन्त्रालयद्वारा सुझाव माग

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय दलित आयोगबाट सिफारिस भएका थरहरूको सूची सार्वजनिक गरी सरोकार भएका निकायका प्रतिनिधि तथा नागरिकसँग रायसुझाव र प्रतिक्रिया

बैतडीका १७८ जनाले घरमै पाए राहदानी

बैतडी । सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी पु¥याउने सेवा प्रभावकारी बन्दै गएको छ । बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् । जिल्ला

इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा

काठमाडाैं । इरान र ओमान बीच चलिरहेको वार्तामा सकरात्मक प्रगति भएको जनाउँदै वार्ता पछि रणनीतिक जलमार्ग स्ट्रेट अफ होमुर्ज पुनः खुल्ने एक अमेरिकी अधिकारीले बताउनुभएको छ । नाम न छाप्ने

सुनसरीमा ४१८ किलोग्राम लागू औषध गाँजासहित ४ जना पक्राउ

रत्नप्रसाद आचार्य,सुनसरी । सुनसरीको बराहक्षेत्रबाट प्रहरीले ४१८ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एउटा कार र एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। सुनसरी

जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । जालसाजीको अभियोगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष हरेन्द्र यादव पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार यादवलाई जालसाजीको

टोरन्टोकाे नाथन फिलिप्स स्क्वायरमा १८औँ हिमालयन मेलाको भव्य तयारी

टोरन्टो, क्यानडा । टोरन्टोको प्रसिद्ध नाथन फिलिप्स स्क्वायरमा आगामी अगस्ट ८ गते १८औँ वार्षिक ‘हिमालयन मेला’ आयोजना हुने भएको छ। नेप्लीज क्यानेडियन कम्युनिटी सर्भिसेज (NCCS) को आयोजनामा हुने मेलामा १०

तीन ओटा प्रज्ञा प्रतिष्ठानको नेतृत्व चयन

काठमाडौं । सरकारले तीन ओटा प्रज्ञा प्रतिष्ठानको नेतृत्व चयन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा

एशियन गेम्समा पदक जित्ने लक्ष्यमा कराँतेका काता टोली

काठमाडाैं । नेपाली खेलकुदमा पछिल्ला समय उत्कृष्ट नतिजा दिँदै आएको कराते विधलाई आगामी २० औं एशियन गेम्समा आशा गरिएको खेलका रूपमा हेरिएको छ । गत संस्करणमा ऐतिहासिक पदक र पछिल्ला

‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पार्टीप्रति निष्ठावान र क्रियाशील कार्यकर्ताहरूको राजनीतिक भविष्य सुनिश्चित गर्ने जिम्मेवारी आफूले लिने बताउनुभएको छ । राप्रपा काठमाडौं महानगरपालिका नगर कमिटीको

कहिलेकाहीँ एक्लै लड्नुपर्छ, ‘यो पहिलोचोटि होइन’: वालेन्द्र शाह

काठमाडौं । आफ्नो कार्यशैलीलाई लिएर सदन र सडकबाट आलोचना बढ्न थालेपछि प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालबाटै जवाफ फर्काउनुभएको छ । हिजो मध्यराति सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री शाहले कहिलेकाहीँ सुनेको र