Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


कोशी प्रदेशसभा बैठक आज बस्दै


0
Shares

विराटनगर । कोशी प्रदेशसभाको नवौँ अधिवेशनको ३२ औँ बैठक आज दिउँसो १ः०० बजे बस्दै छ ।

गत भदौ २२ गते अर्को सूचना नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको बैठक प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम बस्न लागेको कोशी प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काले जानकारी दिनुभयो ।