स्याङजा । स्याङ्जा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर– २ को मतगणना जारी छ । जारी मतगणनामा काँग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता बढाउनु भएको छ । मतगणनमा शुरुवाती अग्रता कायम गर्नुभएकी
स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा जारी मतगणनामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले अग्रता कायमै राख्नु भएको छ । पछिल्लो मतपरिणाम अनुसार गुरूङले नेकपा (एमाले) की उम्मेदवार पद्माकुमारी
स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले अग्रता लिनु भएको छ । पछिल्लो मतपरिणाम अनुसार गुरूङले नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्याललाई ६ सय ५४ मतान्तरले पछि
स्याङजा । निर्वाचन आयोगले स्याङजा क्षेत्र नम्बर –२ को मतगणना गर्न निर्देशन दिएपछि अहिले सर्वदलीय बैठक बोलाइएको छ । निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार निर्वाचन आयोगले तत्कालै मतगणना शुरु गर्नु
स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा विजयी हुनुभएकाे छ । आज शुक्रबार कांग्रेसका उम्मेदवार थापाले ३१ हजार ९ सय ९९
स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधि र प्रदेश सभाकाे निर्वाचन सकिएको आज शुक्रबार ५ दिन पूरा भइसकेकाे छ । तर पनि मतगणना हुन भने अझै सकेको छैन ।
स्याङ्जा । स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेकपा (एमाले) की नेता सीता कुमारी सुन्दास विजयी हुनु भएको छ । सुन्दास १४ हजार ६ सय ९० मतसहित विजयी हुनुभएको
स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना गर्न ढिलाइ भएकाे भन्दै नेपाली कांग्रेसले धर्ना गर्न सुरू गरेकाे छ । आज मंगलबार स्याङ्जाकाे वालिङ नगरपालिकाकाे गेटमा कांग्रेसले धर्ना गर्न सुरु
स्याङ्जा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ निर्वाचनमा धाँदलिका भएको भन्दै संयुक्त पत्रकार सम्मेलन गरिएकाे छ। सोमबार अपरान्ह पत्रकार सम्मेलन गरी गठन्धनबाहेकका उम्मेदवारले पुन: मतदान गर्न मागसहित निर्वाचन आयोगमा निवेदन
स्याङ्जा । स्याङ्जा क्षेत्र नं. २ का विभिन्न स्थानका मतदान केन्द्रमा पुनः मतदानका लागि निर्वाचन आयोगको कार्यालयमा निवेदन परेको छ । चापाकोट नगरपालिकाका-३ वटा मतदान केन्द्रमा नेकपा एमालेका उम्मेदवार तथा