स्याङ्जा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ निर्वाचनमा धाँदलिका भएको भन्दै संयुक्त पत्रकार सम्मेलन गरिएकाे छ। सोमबार अपरान्ह पत्रकार सम्मेलन गरी गठन्धनबाहेकका उम्मेदवारले पुन: मतदान गर्न मागसहित निर्वाचन आयोगमा निवेदन
स्याङ्जा । स्याङ्जा क्षेत्र नं. २ का विभिन्न स्थानका मतदान केन्द्रमा पुनः मतदानका लागि निर्वाचन आयोगको कार्यालयमा निवेदन परेको छ । चापाकोट नगरपालिकाका-३ वटा मतदान केन्द्रमा नेकपा एमालेका उम्मेदवार तथा
स्याङ्जा । स्याङ्जामा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि करिब ५८ प्रतिशत खसेको छ । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका अनुसार करिब ५८ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । स्याङ्जा
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ७ मनहरी खर्कमा हवाई फायर भएको छ । वालिङ् नगरपालिकाका निवर्तमान मेयर दिलिप खाँण मतदान केन्द्रमा छिरेपछि नेकपा एमाले कार्यकर्ताले होहल्ला गरेकोले प्रहरीले
स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति एवं स्याङ्जा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार धनराज गुरुङले मतदान गर्नुभएकाे छ । आज आइतबार स्याङ्जाको अर्जुन चौपारी रानीचरी खाल्टेमा रहेको
स्याङ्जा । यहि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिंदै गर्दा स्याङ्जामा पनि सुरक्षा व्यवस्थामा निकै कडाइ गरिएको छ । २ वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा १
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका-१४ कफ्लेटीमा ३ जनालाई आक्रमण गरी घाइते बनाउने चितुवा मृत अवस्थामा भेटिएकाे छ । शुक्रबार चितुवा घरभित्र प्रवेश गरेकाले उसको नियन्त्रणको प्रयास भइरहेको थियो । डिभिजन
स्याङ्जा । स्याङ्जाको वालिङ-१४ काे कफ्लेटीमा चितुवाले आक्रमण गर्दा ३ जना मानिस घाइते भएका छन् । आज (शुक्रबार) बिहान ९ बजे गोठमा बाख्रा खान आएको चितुवाले एक्कासी आक्रमण गरेपछि ३
स्याङ्जा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि स्याङ्जामा नमूना मतदान गरिएको छ । निर्वाचनमा मत बदर हुन नदिने उद्देश्यले स्याङ्जा सदरमुकाममा नमूना मतदान गरिएको हो
स्याङ्जा । नेकपा एकीकृत (समाजवादी) का रामचन्द्र भट्टराई (आरसी) ले आफ्नो उम्मेदवारी निस्कृय गर्नुभएको छ । आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै उहाँले उम्मेदवारी निस्कृय गरेकाे बताउनुभएकाे हाे । आगामी