विद्यालयमा कम्युटर र प्रोजेक्टरबाट पठनपाठन, स्तरीय लाइब्रेरी, खेलकुद, संगीतमय पिटी, दिवा खाजाका साथै कृषि सामग्रीको प्रयोगात्मक ढंगबाट पढाइ हुँदा अन्य विद्यालयका विद्यार्थी पनि आउने गरेका छन् ।
स्याङ्जा । स्याङ्जामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुई दिनदेखिको अबिरल वर्षाका कारण स्याङजाको गल्याङ नगरपालिका–१० पकवादी दुबिनडाँडामा आज बिहान ढाकाराम
स्याङ्जा । स्याङ्जाको गल्याङ र चापाकोटलाई सडक सञ्जालमा जोडन २०४९ सालमा खोलिएको नयाँ ट्रयाक करिब २८ वर्षपछि कालोपत्रे गरिएको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था
स्याङ्जा । स्याङ्जामा धान रोपाई धमाधम सुरु हुन थालेको छ । मानो रोपी मुरी उब्जाउने महिनाको रुपमा असार महिनालाई लिईदै आइएको छ । यसपटक छिटै पर्याप्त वर्षा भएका कारण किसानले
स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिका भित्रका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा ८० वटा हाते ट्याक्टर वितरण गरेको छ । किसानलाई कृषि पेशाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण
स्याङ्जा । कालीगण्डकी ए जलविद्युत वाट राष्ट्रिय प्रसारणमा जोडिएको हाईटेन्सन टावर र तार पहिरोका कारण जोखिम रहँदै आएकोमा मर्मत सुरु भएको छ । स्याङजाको सिद्धार्थ राजमार्ग अन्तर्गत गल्याङ नगरपालिका-११ तुल्सी
स्याङ्जा । स्याङ्जाको वालिङमा चट्याङ लागेर गोठमा बाँधिराखेका दुई वटा भैंसी मरेका छन् । वालिङ नगरपालिका–६ बगैँचाका हेमबहादुर थापाको गोठमा रहेका दुई वटा व्याउने भैंसी मरेका हुन् । ब्याउने भैँसी
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाबाट आत्महत्या दुरुत्साहन मुद्दामा कैद सजाय पाएर फरार रहेका युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वालिङ नगरपालिका– ७ केवरे बस्ने २६ वर्षीय रमेश थापा रहेको
स्याङ्जा । स्याङ्जामा पहिरोका कारण सिंगो गाउँ नै उच्च जोखिममा परेकाे छ। स्याङ्जाको गल्याङ नगरपालिका–३ गल्याङ बजारका ८० घरधुरी पहिरोको उच्च जोखिममा परेका छन्। १० वर्षदेखि बस्ती नजिकैबाट गईरहेको पहिरोले
स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। पुतलीबजार नगरपालिकाको मेयरमा तुलसी राम रेग्मी १२ हजार ४ सय ९४ मत प्राप्त गरेर विजयी हुनुभएको