Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


अनलाइन बाटै घरको नक्सा पास ब्यवस्था: वालिङ् नगरपालिका

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका भित्र अब नागरिकले घरको नक्सा पास गर्न नगरपालिका धाउनु नपर्ने बाध्यता हटेको छ । नगरपालिकामा हाल सात कन्सल्टेन्सी सूचीकृत दिएको छ। स्मार्ट सिटीको अवधारणामा अगाडि

टोलटोलमा स्वास्थ्य शिविर:गल्याङ नगरपालिका

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले विभिन्न वडाहरुमा निशुल्क आँखा सिविर सञ्चालन गरेको छ। घरघरमा रहेका नगरबासीहरुलाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सिविरहरु सञ्चालन गरिएको हो। नगरपालिकाले टोलटोलमा स्वास्थ्य समस्या

स्वास्थ्य शिविरबाट करिब ८ सय लाभान्वित

स्याङ्जा । स्याङ्गजाको भीरकोट नगरपालिकामा आयोजित बृहत नि:शुल्क स्वास्थ्य शिविरबाट करिब ८ सय सेवाग्राही लाभान्वित भएका छ्न्। भीरकोट नगरपालिका र काठमाडौँको स्वयम्भू स्थित मनमोहन मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नि:शुल्क स्वास्थ्य

नयाँ पुस्तालाई नैतिकवान बनाउनुपर्छ: प्रमुख भट्टराई

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका-९ बेलचौरस्थित बेलचौर आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवन तथा स्वास्थ्य सेवा सञ्चालन भएको छ । आइतबार गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले उद्घाटन गर्दै ठूला-ठूला महत्वकांक्षा

स्याङ्जामा २६ करोड ५७ लाख बढी बेरूजु

स्याङ्जा । स्याङ्जामा आर्थिक वर्ष २०७८/०७९ मा २६ करोड ५७ लाख २८ हजार बजेट बेरुजु देखिएको छ । महालेखा परीक्षककाे कार्यालयको ६० औँ वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्ष भन्दा ५३

स्याङ्जामा जीप दुर्घटना हुँदा तीन घाइते

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा सोमबार राति जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा वालिङ नगरपालिका–५ बस्ने ५१ वर्षीय जीप चालक टेक बहादुर खड्का, वालिङ–४ बस्ने

मिलन बचतद्वारा बृहत निःशुल्क स्वास्थ्य शिविर

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका वडा नं.१३ झलुङ्गे स्थित मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सहकारीले पहिले मानिस स्वस्थ्य हुनु पर्ने

स्याङ्जामा तीन चिनियाँ नागरिक पक्राउ

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ३ स्थित दरौखोलामा गएराति माछा मारिरहेकाे अवस्थामा तीन चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४१ वर्षे यो जोङ यु, ३६ वर्षीय गाहु र

स्याङ्जाको चापाकोट अस्पतालमा आजदेखि दन्त सेवा सुरू

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकामा रहेको चापाकोट अस्पतालमा दन्त विभागको स्थापना भएकाे छ । बुधबार दन्त विभागको एक कार्यक्रमकाबीच चापाकोट नगरपालिकाकाका प्रमुख देवबहादुर खाँण (ईश्वर) र कान्तिपुर डेन्टल कलेज शिक्षण

प्राकृतिक चिकित्सालयको निर्माण सुरु

स्याङ्जा । स्याङ्जाको गल्याङमा प्राकृतिक चिकित्सालय स्थापनाको काम सुरु भएको छ । चिकित्सालयका लागि सांसद धनराज गुरुङले भवन शिलन्यास गर्नुभयो । २४ कोठे चिकित्सालय भवन यसै आर्थिक वर्षमा सम्पन्न गर्नेगरी