स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिका भित्रका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा ८० वटा हाते ट्याक्टर वितरण गरेको छ । किसानलाई कृषि पेशाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण
स्याङ्जा । कालीगण्डकी ए जलविद्युत वाट राष्ट्रिय प्रसारणमा जोडिएको हाईटेन्सन टावर र तार पहिरोका कारण जोखिम रहँदै आएकोमा मर्मत सुरु भएको छ । स्याङजाको सिद्धार्थ राजमार्ग अन्तर्गत गल्याङ नगरपालिका-११ तुल्सी
स्याङ्जा । स्याङ्जाको वालिङमा चट्याङ लागेर गोठमा बाँधिराखेका दुई वटा भैंसी मरेका छन् । वालिङ नगरपालिका–६ बगैँचाका हेमबहादुर थापाको गोठमा रहेका दुई वटा व्याउने भैंसी मरेका हुन् । ब्याउने भैँसी
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाबाट आत्महत्या दुरुत्साहन मुद्दामा कैद सजाय पाएर फरार रहेका युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वालिङ नगरपालिका– ७ केवरे बस्ने २६ वर्षीय रमेश थापा रहेको
स्याङ्जा । स्याङ्जामा पहिरोका कारण सिंगो गाउँ नै उच्च जोखिममा परेकाे छ। स्याङ्जाको गल्याङ नगरपालिका–३ गल्याङ बजारका ८० घरधुरी पहिरोको उच्च जोखिममा परेका छन्। १० वर्षदेखि बस्ती नजिकैबाट गईरहेको पहिरोले
स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। पुतलीबजार नगरपालिकाको मेयरमा तुलसी राम रेग्मी १२ हजार ४ सय ९४ मत प्राप्त गरेर विजयी हुनुभएको
स्याङ्जा । अर्जुनचौपारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसमा प्रकाश तिवारीले प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेका चिनमाया गुरुङ्लाई १ हजार ९ सय ४४ मतले पछि
स्याङ्जा । आँधीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका विश्वनाथ पौडेल र उपाध्यक्षमा एमालेकै सिता थापा विजयी हुनु भएका छन् । अध्यक्षमा एमालेका
स्याङ्जा । फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका घनश्याम सुवेदी पुनः निर्वाचित हुनु भएको छ । अन्तिम मत परिणाम अनुसार सुवेदीले १३२ को मतान्तरले नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बराललाई पराजित गर्नुभएको हो
स्याङ्जा । स्याङजाको गल्याङ नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् मेयरमा कांग्रेसका गुरुप्रसाद भट्टराईले नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद गैरे(पारस) लाई पराजित गरेका हुन् । मेयरमा