Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


सिकेको सिपलाई व्यवहारमा उर्तान सके शिक्षा प्राप्त हुन्छ: गुरुप्रसाद भट्टराई

स्याङ्जा । स्याङ्जाको गल्याङ नगर कार्यपालिकाको कार्यालयमा बिहिबार शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा आयोजित ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस सम्पन्न भएको छ । साेही कार्यक्रममा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता, चित्रकला

स्याङ्जामा आफ्नै श्रीमतीलाई मारेको आरोपमा श्रीमान पक्राउ

स्याङ्जा । स्याङ्जामा आफ्नै श्रीमतीलाई मारेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । यहि भदाै १४ गते श्रीमानले आफ्नी श्रीमतीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको जानकारी पाएपछि स्थानीयले उद्धार गरी

स्याङ्जाको वालिङमा म्याराथन प्रतियोगिता हुने

स्याङ्जा । स्याङ्जाको वालिङमा मिनि म्याराथन प्रतियोगिता हुने भएको छ । लियोे क्लव अफ वालिङ सिटीको आयोजनामा आगामी असोज ८ गते १९.२ कि मि लामो ‘दोस्रो लियो कप २०२२ मिनी

कांग्रेस स्याङ्जाले ११ स्थानीय पालिकामा प्रतिनिधि खटायो

स्याङ्जा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस स्याङ्जाले प्रतिनिधि खटाएको छ । ‘जनताको साथमा कांग्रेस’ भन्ने अभियानलाई सार्थक बनाउन कांग्रेस

शहरी क्षेत्रका विद्युतका तार व्यवस्थापन गर्न वालिङ नगरपालिकाकाे निर्देशन

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले सडक तथा बजार नै कुरुप हुने गरी राखिएका विद्युत तथा केबुलका तार व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । अबको एक महिनाभित्रमा अव्यवस्थित रुपमा

‘जनतासँग नेपाली काँग्रेस’ अभियान स्याङ्जामा पनि सुरु

स्याङ्जा । नेपाली काग्रेस ‘जनतासँग नेपाली काँग्रेस’ अभियान भाद्र १० देखि २४ सम्म सञ्चालन हुने कार्यक्रमको स्याङ्जा पनि सुरु भएको छ । नेपाली काँग्रेस स्याङ्जाले संघिय तथा प्रादेशिक निर्वाचनलाई लक्षित

स्याङ्जाको आलु ११ जिल्लामा निर्यात

स्याङ्जा । स्याङ्जामा पहिलो पटक शित भण्डार सञ्चालनमा आएपछि आलु खेती गर्दै आइरहेका कृषक खुसी भएका छन् । शीत भण्डारको विकास भएपछि बुटवल, भैरहवा, पोखरासम्म लगेर भण्डारणको बाध्यता हटेको छ

सिद्धार्थ राजमार्गमा खाल्टा र हिलोले यात्रा सास्ती

स्याङजा । सिद्धार्थ राजमार्गको विभिन्न ठाउँमा भत्किएको सडक लामो समयसम्म मर्मत नहुँदा यात्रा कष्टपूर्ण बन्दै गएको छ । सडकको बीचबीचमा परेका ठूला ठूला खाडल र त्यसमै जमेको हिलोका कारण यात्रुहरु

वालिङमा पूर्व वडाध्यक्ष श्रेष्ठ स्कुटरसहित पल्टेको अवस्थामा मृत फेला

स्याङ्जा । स्याङ्जाको वालिङमा पूर्व वडाध्यक्ष मृत फेला परेका छन् । स्थानीय तह निर्वाचन २०७४ मा वालिङ नगरपालिका–९ बाट अध्यक्षमा निर्वाचित बसन्त श्रेष्ठ वालिङ नगरपालिका–१३ गाहाखोलाको भित्री सडकमा मृत फेला

स्याङ्जामा ३ जिल्ला जोड्ने तीनमुखे पुलकाे निर्माण कार्य सम्पन्न

स्याङ्जा । स्याङ्जा, गुल्मी र पाल्पाकाे संगमस्थलमा तीनमुखे झोलुंगे पुलकाे निर्माण कार्य सम्पन्न भएको छ । तीन जिल्ला जोड्ने नेपालकै नमुना तीनमुखे पुल निर्माण कार्य सम्पन्न भएपछि तीन जिल्लाका नागरिकलाई