Logo ३० भाद्र २०८३, मंगलबार | Wed Sep 16 2026


स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा एमालेका सुवेदी पुनः निर्वाचित

स्याङ्जा । फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका घनश्‍याम सुवेदी पुनः निर्वाचित हुनु भएको छ । अन्तिम मत परिणाम अनुसार सुवेदीले १३२ को मतान्तरले नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बराललाई पराजित गर्नुभएको हो

स्याङ्जाको गल्याङ नगरपालिकामा कांग्रेसका गुरु भट्टराई विजयी

स्याङ्जा । स्याङजाको गल्याङ नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् मेयरमा कांग्रेसका गुरुप्रसाद भट्टराईले नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद गैरे(पारस) लाई पराजित गरेका हुन् । मेयरमा

स्याङ्जाको भीरकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी

स्याङजा । स्याङ्जाको भीरकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसका गोविन्दकुमार कर्मचार्यले ६ हजार ५०४ मत प्राप्त गरेर विजयी बनेका हुन् । कर्चाचार्यका

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा एमाले विजयी

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा (एमाले) ले जितेको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार खिम थापा र उपाध्यक्षमा एमालेकी उम्मेदवार सावित्रा कोइराला विजयी हुनु

स्याङ्जाको हरिनाश गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष एमाले विजयी

हरिनाश गाउँपालिकामा एमालेले ३, ४, ६ र ७ गरि ४ वटा वडामा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवारहरूले विजयी हासिल गरेका छन् ।

स्याङ्जा दुर्घटनाका १४ मृतकको पहिचान खुल्यो

यस्तै सोही ठाउँ बस्ने २५ वर्षीया मुना कुँवर, ७० वर्षीया भीमकला कुँवर, ७० वर्षीया मुवाकुमारी कुँवर, ४३ वर्षीया पोटकुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीया ज्ञानदली कुँवर, ५० वर्षीया

स्याङ्जामा सुरक्षा व्यवस्थामा कडाई

स्याङ्जा । स्याङ्जामा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । ११ वटा स्थानीय तह रहेको स्याङ्जामा ५ नगरपालिका र ६ गाउँपालिका रहेका छन् । पुतलीबजार नगरपालिका,

स्याङजामा विपद् व्यवस्थापन उद्धार नमुना अभ्यास सम्पन्न

स्याङजा । स्याङजामा विपद् व्यवस्थापनसम्वन्धी नमुना अभ्यास सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म हेड क्वार्टर स्याङजाद्वारा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको संगमस्थल रामनदी धाम कालीगण्डकी

वालिङका नवउद्यमी र कोरोना प्रभावितलाई उद्यमीलाई नगद अनुदान

स्याङ्जा । स्याङ्जामा कोरोना संक्रमणका कारण रोजगारी गुमाएका तथा नयाँ व्यवसाय सुरू गर्न चाहने युवायुवतीलाई लक्षित गरी वालिङ नगरपालिकाले नगद अनुदान उपलब्ध गराएको छ । उद्यमशीलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्ट

आँधीखोला गाउँपालिकाको लोगो सार्वजनिक

स्याङ्जा । आँधीखोला गाउँपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरिएको छ । तेस्रो अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलद्वारा लोगो सार्वजनिक गरिएको