अर्घाखाँची । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्याकारी निर्देशक डां विष्णुप्रसाद भट्टराईले सरकारले पछिल्लो समय ९५ प्रतिशत कफीका बोट र चियामा ७५ प्रतिशत सम्म बिमाको कार्यक्रम ल्याउने निर्णय गरिसकेको
अर्घाखाँची । बिहिबारदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध भएकाे छ । सन्धिखर्क नगरपालिका वडा नम्बर ६ गुम्ति नजिकै पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको हाे
अर्घाखाँची । नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको संयोजकमा रेसुंगा नगरपालिका गुल्मीका प्रमुख खिलध्वज पन्थी निर्विरोध निर्वाचित हुनु भएकाे छ । बिहिबार लुम्बिनी प्रदेशको भैरहवामा सम्पन्न नगरपालिकाका प्रमुख र उपप्रमुखहरूको भेलाले
अर्घाखाँची । प्युठानको सरुमारानी गाउँपालिकाले संचालन गरेको छोरी पेवा बचत कार्यक्रम प्रभावकारी बन्दै गएको छ । छोरा र छोरीमा गरिने लैङ्गिक विभेद हटाउन शुरु गरिएको कार्यक्रममा हाल सम्म ४ सय
अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ७ , ८ र मालारानी गाउँपालिका को वडा नम्बर १ मा चार दिनदेखि पानीको समस्या भएको छ । करिव ३ सय घरधुरीले उपभोग
अर्घाखाँची । अर्घाखाँचीको लोकप्रिय भैरव नाच सुरु भएको छ । विधिवत रुपमा पूजा गरि यसको सुरुभएको हो । नेवार समुदायमा नाचिने यो नाच सन्धिखर्क नगरपालिकाको डिभर्ना, वाङ्ला, भुमिकास्थान नगरपालिकाको लात्तेबाँझ
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ का गरीब तथा विपन्न परिवारलाई कम्बल विवरण गरिएको छ । द रेन्बो युथ क्लबको आयोजना र सहारा शान्ति सामुदायिक विकास क्लबको सहयोगमा
अर्घाखाँची । उपसभामुख तथा नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले आगामी मंसिर ४ गते हुने संघको निर्वाचनमा अर्घाखाँचीबाट प्रत्यक्षतर्फ उम्मेदवार हुने बताउनुभएको छ । शनिबार पत्रकार महासंघ अर्घाखाँची शाखाले सदरमुकाम सन्धिखर्कमा
अर्घाखाँची । अर्घाखाँचीका ३ वटा स्थानीय तहले आज (बिहिबार) सार्वजनिक बिदा दिएका छन । हिन्दु नारीहरुको महान पर्व तथा ऋषिपञ्चमीको अवसर पारेर सन्धिखर्क नगरपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाले बिदा
अर्घाखाँची । बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा अर्घाखाँचीका बाबु र छोराको मृत्यु भएको छ । दुई वटा मोटरसाइकल एक-आपसमा ठोक्किदा उनीहरुकाे मृत्यु भएकाे हाे । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर १०