Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


अर्घाखाँचीमा वर्षाका कारण दुईको मृत्यु, एक सय २० घरमा क्षति

अर्घाखाँची । अर्घाखाँचीमा लगातार सात दिनसम्म परेको वर्षाका कारण जिल्लाभरमा एक सय २० घरमा क्षति पुगेको छ । यस्तै खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सन्धिखर्कमा

अर्घाखाँचीमा खोलाले बगाएर एक पुरुषकाे मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा खोलाले बगाएर एक जना पुरुषको मृत्यु भएको छ । स्थानीय बेङ्दी खोलाले बगाउँदा छत्रदेव गाउँपालिका वडा नम्बर ३, रैनापोखरी का ६५ वर्षीय धनबहादुर घर्तीको मृत्यु भएको जिल्ला

अर्घाखाँचीमा एक बालक खोलामा बेपत्ता

अर्घाखाँची । अर्घाखाँचीमा दशैंको टीका लगाउन हिडेका बालकलाई खोलाले बगाउँदा बेपत्ता भएका छ्न् । सन्धिखर्क नगरपालिका वडा नम्बर ७ खाँचीकोट किटेनी निवासी तारा पौडेलका १० वर्षीय छोरा समिर पौडेललाई स्थानीय

पहिरोका कारण गोरुसिंगे सडक २ दिनदेखि अवरुद्ध

अर्घाखाँची । मंगलबारदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा अर्घाखाँचीकाे गोरुसिंगे सन्धिखर्क सडक २ दिनदेखि अबरुद्ध भएको छ। सन्धिखर्क नगरपालिका वडा नम्बर ६ गुम्ती नजिकै पहिरो जाँदा सडक पूर्ण रुपमा

पहिराेका कारण अर्घाखाँचीकाे गोरुसिंगे सडक अबरुद्ध

अर्घाखाँची । मंगलबारदेखी परेको अविरल वर्षाका कारण पहिरो जाँदा अर्घाखाँचीकाे गोरुसिंगे सन्धिखर्क सडक अबरुद्ध भएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर ६ गुम्ती नजिकै ठूलो पहिरो जाँदा सडक पूर्ण रुपमा

अर्घाखाँचीमा दोब्बर भाडा लिएका सवारी चालकले गरे ३० जना यात्रुको भाडा फिर्ता

अर्घाखाँची । अर्घाखाँचीमा चाडबाडको मौका पारी सवारी साधनले करिब दोब्बर भाडा लिने गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय ठाडाले सवारी चेकजाँच गर्दा तोकिएको भन्दा बढी भाडा लिएको पाइएको हाे

अर्घाखाँचीमा दहमा हाम फालेका एक पुरुषको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका ठाडामा रहेको डम्मरु दहमा हाम फालेका एक जना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा शितगंगा नगरपालिका वडा नम्बर ३ का दह निवासी ३७ वर्षीय खिमबहादुर

अर्घाखाँचीमा पोखरीमा डुबेर २७ वटा बाँदर मरे

अर्घाखाँची । अर्घाखाँचीमा सिंचाई पोखरीमा डुबेर २७ वटा बाँदर मरेका छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर ९ नैलापानीमा रहेको जंगलकोबीचमा रहेको पोखरीमा पहिला एउटा बाँदर पानी खान पोखरीमा गएको र

अर्घाखाँचीमा म्यादी प्रहरीको लिखित परीक्षा सम्पन्न

अर्घाखाँची । अर्घाखाँचीमा म्यादी प्रहरीको लिखित परीक्षा सम्पन्न भएको छ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि कुल १५ सय १९ जनाले आवेदन दिएका थिए ।

अर्घाखाँचीमा भरुवा बन्दुकसहित २ जना पक्राउ

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । भरुवा बन्दुक साथमा लिई हिंडेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी ढाकावाङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ