Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


अर्घाखाँचीबाट संघको निर्वाचनमा उपसभामुख भुसाल उम्मेदवार बन्दै

अर्घाखाँची । उपसभामुख तथा नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले आगामी मंसिर ४ गते हुने संघको निर्वाचनमा अर्घाखाँचीबाट प्रत्यक्षतर्फ उम्मेदवार हुने बताउनुभएको छ । शनिबार पत्रकार महासंघ अर्घाखाँची शाखाले सदरमुकाम सन्धिखर्कमा

अर्घाखाँचीका ३ स्थानीय तहमा आज सार्वजनिक बिदा

अर्घाखाँची । अर्घाखाँचीका ३ वटा स्थानीय तहले आज (बिहिबार) सार्वजनिक बिदा दिएका छन । हिन्दु नारीहरुको महान पर्व तथा ऋषिपञ्चमीको अवसर पारेर सन्धिखर्क नगरपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाले बिदा

बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा बाबु र छोराको मृत्यु

अर्घाखाँची । बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा अर्घाखाँचीका बाबु र छोराको मृत्यु भएको छ । दुई वटा मोटरसाइकल एक-आपसमा ठोक्किदा उनीहरुकाे मृत्यु भएकाे हाे । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर १०

धनकुटामा २ हजार ८ सय नयाँ मतदाता थपिए

धनकुटा । स्थानियतहको निर्वाचन पछि धनकुटामा २ हजार ८ सय नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यलय धनकुटाका अनुसार २ हजार ८ सय २६ जना नयाँ मतदाता थपिएका हुन्

अवैध रूपमा लगाइएका गाजा खेती प्रहरीले नष्ट गर्दै

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अवैध रूपमा खेती लगाइएका लागूऔषध गाजा नष्ट गर्ने कार्यलाई निरन्तरता दिएको छ । जसअन्तर्गत सन्धिखर्क नगरपालिकाको अर्घा र डिभर्ना लगायतका ठाउँबाट २५ सय अवैध

निर्वाचनमा तालमेलको लागि गठबन्धनका दलसँग छलफल भएकाे छ : उपाध्यक्ष नेम्वाङ

अर्घाखाँची । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आगामी प्रतिनिधि सभाको चुनावमा तालमेलको लागि गठबन्धनमा रहेका र बाहिर रहेका दलहरुसँग तालमेलको विषयमा बहस भइरहेको बताउनुभएको छ । साेमबार प्रेस चौतारी अर्घाखाँची

कार्य सम्पादनका आधारमा गुल्मी पहिलो र अर्घाखाँची दोस्रो स्थानमा

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय गुल्मी देशभरीका जिल्ला प्रशासन कार्यालय मध्ये कार्य सम्पादन मूल्याङ्कनका आधारमा पहिलो नम्बरमा पर्न सफल भएको छ । त्यस्तै अर्घाखाँची भने दोस्रो नम्बरमा पर्न सफल भएको

जिजुबाजेले प्रयोग गरेका सामग्री संरक्षण गर्न ‘बैकुण्ठपुरी संग्रहालय’

नेपाल पत्रकार महासंघ अर्घाखाँचीका पूर्व सभापति निमबहादुर रिजालको सक्रियतामा संग्रहालय स्थापना गरिएको हो । संग्रहालयमा लोप हुने अवस्थामा रहेका पुराना भाँडाकुडा तथा प्रयोग गर्ने सामग्रीहरू राखिएको छ ।

अर्घाखाँचीमा एक वर्षमा ५९ जनाले गरे आत्महत्या

अर्घाखाँची । अर्घाखाँचीमा एक वर्षका ५९ जनाले हात्महत्या गरेका छन् । आर्थिक वर्ष २०७८/०७९ तथ्यांक अनुसार पुरुष ३८ महिला २१ जना गरि ५९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका

अर्घाखाँचीमा अवैध रूपमा संचालन गरिएको गाजा खेती नष्ट

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानमा गाजा नष्ट गरिएको छ । जसअन्तर्गत छत्रदेव गाउँपालिका-२, मालारानी गाउँपालिका-६ र भूमिकास्थान नगरपालिकाको- २ का आसपासका