Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


अर्घाखाँचीका दुर्गम क्षेत्रमा कोरोना खोपको पहुँच बढाउँदै

अर्घाखाँची । अर्घाखाँची जिल्लाका दुर्गम क्षेत्रमा कोरोना खोपको पहुँच बढाईएको छ । स्वास्थ्य कार्यालय अर्घाखाँचीले दुर्गम क्षेत्रमा एकीकृत स्वास्थ्य शिविर संचालन गरेको हो । सो शिविर शितगंगा नगरपालिका११ को दोबाटामा

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बार अनुसार सेवा प्रदान गर्ने

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बार अनुसार सेवा प्रदान गर्ने भएको छ । कोरोनाको जोखिम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाहरु बार अनुसार आलोपालो गरि प्रदान

सुन्तला खेतीमा अर्घाखाँचीका कृषक आकर्षित, सिजनको आम्दानी २४ करोड भन्दा धेरै

जिल्लामा उत्पादितमध्ये ६० प्रतिशत सुन्तला जिल्लामै खपत हुन्छ भने बाँकी रुपन्देही, पाल्पा, कपिलवस्तु लगायतका अन्य शहरहरूमा निर्यात हुने गरेको छ ।

एमाले अर्घाखाँचीको अध्यक्षमा भुसाल चयन, ९० जनाको कमिटी सर्वसम्मत

उपाध्यक्षमा ईश्वरा पोखरेल सचिवमा तोजबहादुर रायमाझी, उपसचिवमा शंभु प्रसाद पोखरेल र भीम केसी चयन हुनुभएको छ ।

चालक र सह–चालकलाई निःशुल्क स्वास्थ्य परिक्षण

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको बस पार्कमा चालक तथा सहचालकलाई निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको संयुक्त आयोजना तथा अर्घाखाँची अस्पताल र

नेकपा र ओलीले देशलाई दुर्घटनामा पुर्‍याए : महामन्त्री थापा

यस्तै पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

गाउँपालिकाद्वारा निःशुल्क पानी ट्यांकी वितरण

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले पानीको समस्या रहेको क्षेत्रमा निःशुल्क पानी ट्यांकी वितरण गरेको छ । वडा नम्बर–५ को वडा कार्यालयले पानीको समस्या रहेको क्षेत्रमा आर्थिक वर्ष ०७८/०७९ को कार्यक्रम