Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


विभिन्न दलका कार्यकर्ताहरुले वीपी प्रतिष्ठानको उपकुलपति कार्यालयमा गरे तोडफोड

सुनसरी । सुनसरीको धरानसिथत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तोडफोड भएको छ । प्रतिष्ठानका चिकित्सकहरु आन्दोलनमा उत्रिएकाले विभिन्न दलका कार्यकर्ताहरुले आज प्रतिष्ठानमा तोडफोड गरेका छन् । संघीय लिम्बुवान मञ्च,

पाँच बुँदे सम्झौता तत्काल कार्यान्ययन नभए कुनै पनि समय अनसन बस्ने डा. केसीको चेतावनी

काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले सरकारले आफूसँग गरेको पाँच वँुदे सम्झौता तत्काल कार्यान्ययन गर्न सरकारको ध्यानआर्षण गराउनु भएको छ । डा. केसीले आज प्रेस विज्ञप्ति जारी

निजामति कर्मचारीहरुले कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाए

काठमाडौं । निजामति कर्मचारीहरुले सोमबार पनि कोरोनाविरुद्धको खोप लगाएका छन् । निजामति सेवा दिवस २०७८ को अवसर पारेर खोप लगाउन बाँकी रहेका निजामति कर्मचारीहरुले कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाएका हुन् ।

प्रशिक्षक अल्मुताइरी कतार प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी कतार प्रस्थान गरेका छन् । प्रशिक्षक अल्मुताइरी आज कतार प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथी अंकुश लगाउन मिल्दैन : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथी अंकुश लगाउन खोजेको भनेर नागरिक स्थरमा आलोचना सुरु भएको बताउनु भएको छ । आज नेपाली कांग्रेस सिन्धुपाल्चोकले काठमाडौंमा

बाग्मती प्रदेशका ४ जिल्लामा कांग्रेसको वडा अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन अन्र्तगत बाग्मती प्रदेशका ४ जिल्लाका वडाहरुमा अधिवेशन भइरहेको छ । बागमती प्रदेशको ललितपुर, नुवाकोट, धादिङ र चितवन जिल्लाका वडाहरुमा अधिवेशन भइरहेको निर्वाचन समितिले जनाएको

मुलुककै जेठो त्रिचन्द्र क्याम्पस संरक्षणको अभावमा जीर्ण, पानी पर्दा कक्षाकोठाभित्र छाता ओढ्नुपर्ने बाध्यता (भिडियाे)

नरेन्द्र मानन्धर काठमाडौं । त्रिभुवन चन्द्र कलेज नाममा एक सय चार वर्ष अघि स्थापना भएको नेपालकै जेठो कलेज हो, त्रिचन्द्र कलेज । त्रिभुवन विश्व विद्यालयभन्दा ४० वर्षअघि स्थापना भएको यस

पर्यटक भित्र्याउने गरी नीतिगत निर्णय लिन पर्यटन व्यवसायीहरुको माग

काठमाडौं । पर्यटन व्यवसायीहरुले तत्काल विदेशी पर्यटकहरुलाई नेपाल भित्र्याउने गरी नीतिगत निर्णय लिन सरकारसँग माग गरेका छन । नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामा, पर्वतारोही सानु शेर्पा, टे«किङ गाईड फुडोमा

महिला फुटबल टिमले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज बंगलादेशसँग दुई खेल खेल्ने पक्का भएको जनाएको हो

अफगानिस्तानमा आन्तरिक उडान सुरु

एजेन्सी । अफगानिस्तानको ध्वजावाहक विमान एरियाना अफगान एयरलाइन्सले आफ्नो आन्तरिक उडान सुरु गरेको छ । तालिवानले अफगानिस्तान कब्जा गरेसँगै अवरूद्ध बनेका आन्तरिक उडान पुनः सञ्चालनमा आएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका