एन्सी । तालीवानले अफगानिस्तानमा अन्तरिम सरकार गठन गर्र्दैै देशलाई इस्लामिक इमिरेट घोषणा गरेको छ । तालीवानले अफगानिस्तानको अन्तरिम सरकार प्रमुखमा मुल्ला मोहम्मद हसन अखुन्दलाई चयन गर्दै देशलाई इस्लामिक इमिरेट घोषणा
एजेन्सी । मेक्सिकोको एक अस्पतालमा बाढी पस्दा १७ जना विरामीको मृत्यु भएको छ । मेक्सिकोको हिडाल्गो राज्यको एक अस्पतालमा बर्षासंगै पानी पसेपछि अस्पताल भत्किंदा बिरामीको मृत्यु भएको हो । अन्य
एजेन्सी । इन्डोनेशियाको एक कारागारमा आगलागी हुँदा ४० कैदीबन्दीको मृत्यु भएको छ । इन्डोनेसियाको बैंटन प्रान्तमा रहेको कारागारमा आगलागी हुँदा ५० भन्दा बढी कैदीहरु घाइते भएका छन् । बिहानको समयमा
काठमाडौं । कोरोनाविरुद्धको खोप लगाएका र एन्टीजेन परीक्षण गरेका पर्यटकले मात्र मुस्ताङ भ्रमण गर्न पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङले आदेश जारी गर्दै असोज ५ गतेसम्म यो नियम
काठमाडौं । नेपाली हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज आजबाट शुरु भएको छ । तीजको अघिल्लो दिन दर खाने प्रचलन अनुसार आज हिन्दु महिला दिदीबहिनीहरुले माइती, आफन्तजन र साथी संगीनीसँग मिलेर
एजेन्सी । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा तालिबान सत्तामा आएपछि देशबाट सर्वसाधारण पलायन हुने क्रममा अभिभावकबाट छुटेका सयौँ बालबालिकालाई उद्दार गरिएको जनाएको छ । अमेरिकी सेनाको बहिर्गमनसँगै अफगानिस्तानबाट आफ्ना बावुआमासँग विदेश जान
एजेन्सी । विश्वकप फुटबल अन्तर्गत युरोपेली समूहको छनौट खेलमा नेदरल्याण्ड्स र डेनमार्कले फराकिलो जित निकालेका छन् । गएराती भएको समूह ‘जि’ को खेलमा नेदरल्याण्ड्सले टर्कीलाई ६–१ ले पराजित ग¥यो ।
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बिहान बस्दैछ । सरकारले आजबाट संसदको अधिवेशन बोलाएको अवस्थामा संसदमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाईएको हो । बैठक आज बिहान
काठमाडौं । संघिय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाको नवौं अधिवेशन आजबाट सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजेका लागि अधिवेशन आव्हान गर्नुभएको हो । माधव कुमार
काठमाडौं । पूर्वमन्त्री प्रभु साह नयाँ दल दर्ताको आन्तरिक गृहकार्यमा जुटेका छन् । तत्कालीन नेकपा ९माओवादी केन्द्र०का प्रभावशाली नेता साह एमाले र माओवादी केन्द्रको एकताबाट गठित नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का