Logo १८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026


विश्वकप क्रिकेटः बंगलादेश र स्कटल्याण्ड विजयी

एजेन्सी । स्कटल्याण्ड विश्वकप टी–ट्वान्टी क्रिकेटको सुपर टुवेल्भमा पुग्ने पहिलो टिम बनेको छ । क्वालिफयार राउण्डमा लगातार दुई जितसहित स्कटल्याण्ड सुपर टुवेल्भमा पुग्ने पहिलो टिम बनेको हो । पहिलो खेलमा

डेल्टा भेरिएन्ट भन्दा १० प्रतिशत संक्रामक नयाँ भेरिएन्ट बेलायतमा भेटियो

एजेन्सी । बेलायतमा डेल्टा भेरिएन्टको अर्को रुप विकसित भएको भन्दै सचेत रहन वैज्ञानिकहरुले सुझाव दिएका छन् । कोरानाको नयाँ विकसित रुप फैलिएका कारण बेलायत कोरोना महामारीको चेपटाबाट मुक्त हुन केही

सुदूरपश्चिममा पहिरो : १३ जनाको मृत्यु

कैलाली । सुदूरपश्चिममा पहिरोमा परेर १३ जनाको मृत्यु भएको छ । पहिरोमा परेर सबैभन्दा बढी डोटीमा आठ जनाको ज्यान गएको छ । यस्तै गरेर बैतडीमा तीन र डडेल्धुरामा दुई जनाको

उत्तर कोरियाद्वारा पनडुब्बीबाट मार हान्न सक्ने मिसाइलको सफल परिक्षण

एजेन्सी । उत्तर कोरियाले फेरि नयाँ क्षेप्यास्त्र परिक्षण गरेको छ । समुन्द्र मुनी तैनाथ पनडुब्बीबाट गरिएको सफल परीक्षण अत्याधुनिक प्रविधिको भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । यसअघि सन् २०१६

स्थानीय तहमा अनियमितताको चाङः पारदर्शी हुन डराउँछन् स्थानीय तह

काठमाडौं । धनुषाको सबैला नगरपालिकाको मुल गेटअगाडि स्थानीय अनशन बसेको दुई साता भयो। निवेदन दिँदा पनि सूचना उपलब्ध नगराएपछि धनुषाको सबैला नगरपालिकामा भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समितिका साताजना पदाधिकारी अनशन बसेका

एमाले–माओवादीलाई महाधिवेशनको चटारो

काठमाडौं । सत्ताबाहिर रहेको नेकपा एमाले र सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र महाधिवेशनमा केन्द्रित हुन थालेका छन्। दुवै पार्टीले आगामी महाधिवेशनका लागि वडा, गाउँ, टोल, नगर र जिल्ला अधिवेशनको कार्यतालिका

जहाँ दलितलाई कुटी कुटी मारिन्छ

काठमाडौं । मानौँ, कसैले रक्सी पिएर हल्ला गर्यो भने पिट्न पाइन्छ ? त्यसमा पनि ज्यानै जाने गरी ? यहाँ यस्तै घटना भएको छ । दुई जनाको ‘हेपाहा पिटाइ’ बाट एक

ठाउँठाउँमा बाढीपहिरो, १६ जनाको मृत्यु

काठमाडौं । मुलुकका विभिन्न भागमा भारी वर्षासँगै बाढीपहिरोमा परी १६ जनाको ज्यान गएको छ। पहिरोले घर पुर्दा, घर भत्किँदा र बाढीले बगाएर १६ जनाको मृत्यु भएको जिल्लास्थित संवाददाताले जनाएका हुन्।

नुवाकोटमा बस दुर्घटना हुँदा २० जना घाइते

नुवाकाेट । नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । नुवाकोटको काउलेबाट काठमाडौं आउँदै गरेको बा ४ ख ५७६२ नम्बरको बस किस्पाङ–५ मानेगाउँमा दुर्घटना हुँदा २० जना

लाखौको लगानीमा उत्पादन भएको केराले मूल्य नपाएको किसानको गुनासो

डोलराज रानाभाट चितवन । कालिका नगरपालिका १ सुर्यपुरकी तारा तामाङको १ विघा जमिनमा धान मकै खेती हुन्थ्यो । तर केरा खेतीबाट राम्रै आम्दानी हुने आशाले विगत ४ वर्षदेखि उक्त जमिनमा