काठमाडौं । कांग्रेस उपसभापति विमलेन्द्र निधिले आफूले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने कारण खुलाउँदै घोषणापत्र सार्वजनिक गर्नुभएको छ ।बिहिबार काठमाडौंको बानेश्वरस्थित बानेश्वर ब्याङकेटमा पत्रकार सम्मेलनमार्फत निधिले सभापति पदको उम्मेदवारीका
एमाले महाधिवेशनलाई सम्बाेधन गर्न प्रधानमन्त्री देउवा शुक्रबार बिहान चितवन जानुहुने देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
जनकपुरमा आज आयोजित पार्टी प्रवेश तथा पत्रकार सम्मेलनमा उहाँले नेकपा एमालेको सुर्यमा ग्रहण लागि सकेको भन्दै निर्वाचन पछि एमाले पत्तासाफ हुने दावी गर्नुभयो ।
अर्घाखाँची । अर्घाखाँचीमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशन बाट सभापति पदमा केशव श्रेष्ठ विजयी हुनुभएको छ । सभापतिको लागि तीनजनामात्र उम्मेदवार रहेकोमा सभापति पदमा विजयी श्रेष्ठले ७
काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको थियो । नेपाल
काठमाडौं । नेपाली कांग्रेसका स्वर्गीय नेता नविन्द्रराज जोशीकी श्रीमती सपना राजभण्डारी जोशी कांग्रेसको महाधिवेशन प्रतिनिधि विजयी हुनु भएको छ । राजभण्डारी नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नं
कैलाली । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान न्यायालयबाट नभए आफूहरुले कदम चाल्ने बताउनुभएको छ । धनगढी विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उहाँले
चितवन र गैडाकोट जोड्ने पूलबाट देखिने दृष्य हो यो । यहि पुलबाट सधै नियाल्दा शान्त र एकान्त आभाष गराउने यो नारायणी नदी किनारमा अहिले बिस्तारै मानिसहरुको चहलपहल र कोलाहल बढ्दै
एजेन्सी । म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा स्पेनिस क्लब भिल्ला रियललाई २–० ले पराजित गर्दै युनाईटेड अन्तिम १६ मा पुगेको हो
बुटवल । नेकपा माओवादी केन्द्र रुपन्देहीका इञ्चार्ज रामप्रसाद बञ्जाडेको सडक दुर्घटनाबाट निधन भएको छ । हिजो साँझ पार्टीको कार्यक्रममा भाग लिएर दाङ फर्किदै गरेका बञ्जाडे सवार मोटरसाईकललाई रुपन्देहीको बेलबासमा बसले