Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ र एनआटीले अंक बाँडे

एनआरटीले ६ खेलमा ७ अंक जोडेको छ । एनआरटी अंक तलिकाको छैटौं स्थानमा रहेको छ ।

प्रधानमन्त्रीसमक्ष स्थानीय निर्वाचनको मिति प्रस्ताव गर्ने आयोगको तयारी

दोस्रो चरणको भने २० वा २२ गते नै गर्न सकिने सुझाव आयोगले दिनेछ । कम्तीमा एक साता अन्तरमा दुई चरणमा चुनाव गर्ने आयोगको प्रस्ताव छ ।

थप २ सय ६० जनामा कोरोना संक्रमण, ३ लाख २९ हजारलाई एकैदिन खोप

मन्त्रालयका अनुसार सोही समयमा ३ सय ४९ जना संक्रमणमुक्त भएसँगै देशभर संक्रमणमुक्त हुनेको संख्या ८ लाख १० हजार २ सय ७१ रहेका छन् ।

एसियन सिनियर भलिबल : नेपाली महिला टोलीको लगातार दोस्रो जित

महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ । शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् । अब नेपालले तेस्रो खेलमा शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

माओवादी केन्द्र र अरु दुइ दलबीच एकीकरण हुँदै, स्थायी कमिटी बैठक आज फेरि बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो फेरि बस्ने भएको छ । माओवादी केन्द्रसँग आज अरु दुइवटा पार्टी एकीकरणको कार्यक्रम रहेकाले बिहान बसेको बैठक दिउँसो फेरि बस्नेगरी

बंगलादेशमा मोटर डुंगामा आगो लाग्दा कम्तिमा ३ दर्जनको मृत्यु, सय भन्दा बढी घाइते

एजेन्सी । बंगलादेश शुक्रबार बिहान एउटा मोटर डुंगामा आगो लाग्दा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट २ सय ५० किलोमिटर दक्षिणमा पर्ने झालोकाथी सहर नजिकै सुगन्धा नदीमा

कञ्चनपुरको दोदा नदी पुलको डिजाइन परिवर्तन गरेर नयाँ बनाइने

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमाथि निर्माणाधीन पुलको डिजाइन परिवर्तन गरेर बनाइने भएको छ । ४८ प्रतिशत काम सकिएपछि डिजाइन परिवर्तन गरिएको हो । पुलको फाउण्डेशनमै समस्या देखिएपछि डिजाइन फेरेर नयाँ

जिउँदै जीवजन्तु खाने सर्भाइबल एक्सपर्ट बेयर ग्रिल्स किन पछुताए ?

एजेन्सी । रियालिटी टीभी सर्भाइबल एक्सपर्ट बेयर ग्रिल्स आफूले गर्दै आएकाे कामबाट पछुताएका छन् । रियालिटी टीभी सो म्यान भर्सेस वाइल्ड कार्यक्रममा उनले जिउँदा जिवजन्तु मारेर खाने गरेका थिए ।

क्लज थिचिएर ट्रक दुर्घटना हुँदा सवारी धनी कार्कीको मृत्यु

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका १० शिखरपुरमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । आज बिहान बा २ ख ३६८९ नम्बरको(महेन्द्र निसान) ट्रकबाट सामान झार्दै गर्दा क्लज थिचिएर दुर्घटना भएको

अफगानिस्तानमा छ सय बढी पत्रकारको जागिर गुम्यो

एजेन्सी । अफगानिस्तानमा तालीवान विद्रोहीले सत्ता सम्हालेदेखि हालसम्म ६ हजार ४ सय पत्रकारले जागिर गुमाएकाे तथ्यांक सार्वजनिक भएको छ । रिपोटर्स विदआउट बोर्डसले गरेको सर्वेक्षण अनुसार तालीवान विद्रोहीले २ सय