Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


प्रदेश २ को मतपरिणाम सार्वजनिक, देउवानिकट टिम विजयी

काठमाडौं । नेपाली कांग्रेस प्रदेश नं २ को आज बिहान सम्पन्न मतपरिणामअनुसार उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर यादव विजयी भएका छन्। उहाँहरुले एक हजार १९ र आठ सय ९५ मत

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा हिजो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक दस्तावेजका साथै अन्य तयारीबारे

नेपालको लगातार तेस्रो जित

एजेन्सी । एभिसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा नेपालको महिला टोलीले लगातार तेस्रो जित निकालेको छ । ढाकामा आज भएको खेलमा आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले लगातार

क्रिसमसले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्नेछ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मालम्बीलाई शुभकामना दिनु भएको छ । राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा यस्ता चाडपर्वको माध्यमबाट

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

हुम्लामा तीन फिट हिउँ जम्याे

काठमाडौं । हुम्लामा तीन फिटसम्मको हिमपात भएको छ । जसका कारण हुम्लाकाे जनजीवन प्रभावित भएकाे छ । चिसाे बढेसँगै उच्च हिमाली जिल्लाहरुमा जनजीवन प्रभावित भएको छ। हुम्ला सदरमुकाम सिमकोटमा एक

वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल सुदूर पश्चिम प्रदेश,लुम्बिनी प्रदेश र प्रदेश नं २ मा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम मौसम सामान्यतया सफा रहेको जल

क्रिसमस पर्वले एक आपसमा विश्वास र बन्धुत्वको भावना कायम राख्न प्रेरणा प्रदान गरोस् : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिसमस पर्वका अवसरमा सम्पूर्ण इसाई धर्मालम्बीहरुमा सुख, शान्ति, सुस्वाथ्य र दीर्घायुको कामना व्यक्त गर्नु भएको छ। प्रधानमन्त्री देउवाले जिसस क्राइष्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मालम्बीहरुमा शुभकामना दिदै

रूसी अदालतद्वारा गुगललाई ९ करोड ८० लाख जरिवाना

एजेनसी । रूसी अधिकारीहरूले ठूला विदेशी प्राविधिक कम्पनीविरूद्धको कारबाहीलाई अघि बढाउँदै अवैध सामग्रीहरू हटाउन नसकेको अभियोगमा विश्व प्रसिद्ध अमेरिकी कम्पनी गुगललाई जरिवाना गर्ने भएको छ । मस्कोको एउटा अदालतले शुक्रबार

राष्ट्रिय सभा निर्वाचन : कांग्रेस, राप्रपा र लोकतन्त्रिक समाजवादी आज निर्वाचन आयाेग जादै

काठमाडौं । राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि हुने निर्वाचनमा दुई हजार २५ मतदाता कायम रहेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते हुँदैछ । निर्वाचनमा