काठमाडौं । बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन भोगाधिकारी, बिचौलिया र कर्मचारीलाई मात्रै प्रतिवादी बनाएर राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई चोख्याउन चलखेल सुरु भएको छ । ललिता निवास प्रकरण डिल्लीबजार
काठमाडौं । स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिने समयावधि नजिकिँदै गर्दा नयाँ नेतृत्व छान्न निर्वाचन आयोगले एकै चरणमा आगामी वैशाख १४ मा चुनावको मिति तोक्न सरकारसमक्ष प्रस्ताव गरेको छ। प्रमुख निर्वाचन
काठमाडौं । नेपाली कांग्रेसको सभापतिका रूपमा पहिलो कार्यकाल आन्तरिक किचलोमै गुजारेका शेरबहादुर देउवाले शनिबारबाट पार्टी सभापतिका रूपमा दोस्रो कार्यकाल सम्हालेका छन्। अन्योल र अनिश्चयबीच मंसिर २४ गतेबाट सुरु भएको कांग्रेसको
काठमाडौं । ‘मिनी संसद’ मानिने संसदीय समितिहरुका निर्देशन कार्यान्वयनमा सरकारले चासो नै दिने गरेको छैन। विस्तृत छलफल र लामो अध्ययन गरेर दिइएका निर्देशनलाई समेत सरकारले ‘अवरोध’ का रुपमा बुझ्ने गरेको
काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई चुनचैती दिन सक्ने नेता अब पार्टीमा छैनन् । तत्कालीन उपाध्यक्ष मोहन वैद्य र बाबुराम भट्टराईले कुनै बेला दाहालालई सिधा चुनौती दिन्थे । रामबहादुर थापा,
जितपछि मच्छिन्द्रले एएफसी कप खेल्ने सम्भावना बलियो बनाएको छ । दोस्रो स्थानमा झरेको मनाङले ५ खेलमा १३ अंक जोडेको छ ।
कार्यक्रममा श्रीकृष्ण प्रणामी परिषद्का अध्यक्ष जगदीशचन्द्र शर्माले धार्मिक सहिष्णुताका लागि युवा परिचालन आवश्यक भएको बताउनुभयो ।
झापाको भद्रपुर नगरपालिका–२ बस्ने २८ वर्षीय कमल सिंह तामाङ सोही नगरपालिका–१ सातलाखे बाँधस्थित धान खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
अध्यक्ष ओलीले छिट्टै चुनाव गर्नुपर्ने बताउनुभयो । यस क्रममा सरकारले हालसम्म एमसीसीको बारेमा आफ्नो नीति ल्याउन नसक्नु सरकारको कमजोरी भएको उहाँको भनाइ छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सबै कांग्रेसीको सभापति बनेर कांग्रेसलाई अगाडी बढाउने बताउनुभएको छ । शनिबार कांग्रेसका नवनिर्वााचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै