काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ। राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे छलफल गर्न बैठक पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु
एजेन्सी । बेलायतमा एकैदिन झण्डै एक लाख बीस हजार कोरोना संक्रमित थपिएका छन् । पछिल्लो समय लगातार बेलायतमा कोरोना संक्रमितको नयाँ रेर्कड कायम रहने क्रम जारी रहेको छ । ‘डिपार्टमेन्ट
एजेन्सी । एभिसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा आज नेपालको पुरुष टोलीले उज्वेकिस्तानसँग तथा महिला टोलीले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेलमा श्रीलंकालाई हराएको नेपाली महिला टोलीले आज माल्दिभ्सविरुद्ध अझ
काठमाडौं । रसुवा भन्सार कार्यालय टिमुरेले मंसिर महिनामा लक्ष्यभन्दा अठासी प्रतिशत बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष ०७८/७९ को मंसिर महिनामा राखेको लक्ष्यको ८८ दशमलव ३९ प्रतिशत
काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसकाे कारण हाल देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा माैसम विभागकाे माैसम पूर्वानुमान महाशाखाकाअनुसार तराईका भू-भागहरुममा बिहानको समयमा हुस्सु/कुहिरो लागेकाे छ
म्याग्दी । जोमसोम-कोरला सडक स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजना अन्तरगत मुस्ताङको जोमसोमदेखि नेपाल-चीन सिमानासम्म सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको हो
एजेन्सी । दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क गुएन–हाएलाई आम माफी दिईएको छ । ठूलो भ्रष्टाचार मुद्दामा अदालतबाट २२ वर्षको कैद सजायँ पाएकी पार्कलाई वर्तमान राष्ट्रपति मुन जे–इनले माफी दिएका हुन्
काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी हुनु भएकाे छ । रौतहटका यादव १ सय ४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित हुनु भएकाे हाे ।
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनको सिञ्चियाङ प्रान्तमा निर्मिति सामग्री आयातमा प्रतिबन्ध लगाउने कानुनमा हस्ताक्षर गरेकाे छ । चीन र अमेरिकाबीच तनाव बढिरहेको बेला बाइडेनले चीनलाई थप चिढाउने गरी
एजेन्सी । एभिसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको पहिलो खेलमा नेपालको पुरुष टोली पराजित भएको छ । बंगलादेशको ढाकामा हिजो भएको खेलमा नेपाललाई आयोजक बंगलादेशले ३–० को सोझो सेटमा पराजित