Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


काजकिस्तानमा सरकारको अनुरोधमा रुसी सेना तैनाथ, हिंसात्मक प्रदर्शन नियन्त्रणमा लिने प्रयास जारी

एजन्सी । सरकार विरोधी प्रदर्शनहरु जारी रहेका बेला काजकिस्तानमा रुसी सेना पुगेको छ । देशम भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शनहरु भइरहेका बेला रुसी सेना काजकिस्तान पुगेको हो । पछिल्लो प्रदर्शनमा दर्जनौ

अमेरिकी लोकतन्त्रको घाँटी निमोठ्ने ट्रम्पको षडयन्त्र सफल भएन : अमेरिकी राष्ट्रपति बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गर्नुभएको छ । अमेरिकी संसद भवनमा आक्रमण भएको दिनको सम्झानामा भएको कार्यक्रममा राष्ट्रपति बाइडेनले ट्रम्पको कार्यशैलीको कडा आलोचना

एमालेको जिल्ला अधिवेशन आज

काठमाडौं । नेकपा एमालेको जिल्ला अधिवेशन आज हुँदैछ । अध्यक्ष केपी ओलीले बिहान ११ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयको एक्सन रूमबाट भर्चुअल माध्यमबाट ७७ वटै जिल्ला अधिवेशनको उद्घाटन र सम्बोधन

मन्दिरको ६ रोपनी जग्गा र भवनमा पनि बतासको व्यापार

काठमाडौं । राजनीतिक शक्तिका आडमा नारायणहिटी दरबार क्षेत्रभित्र रेस्टुरेन्ट चलाउने अनुमतिदेखि सेती नदीको गिटी–बालुवा झिकेर प्राकृतिक दोहन गर्नेसम्मको ठेक्का लिएको बतास अर्गनाइजेसनले गुठी र मन्दिरका सम्पत्तिमा समेत कब्जा जमाएको छ ।

रोइरहेछ हिमाल

काठमाडौं । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए। त्यस बेला आधारशिविरमा आइस फुटाएर पानी पिउनु पथ्र्यो। तर, अहिले त्यहाँ खोला बग्छ। यसलाई

प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ। भारतको गुजरातमा हुने भनिएको ‘भाइबे्रन्ट गुजरात’ कार्यक्रममा सहभागी हुन देउवा आइतबार त्यसतर्फ जाने तय भएको थियो। भारतमा बढ्दो कोरोना संक्रमणका

एमालेमा आठ वर्षपछि जाम खुल्दै

काठमाडौं । नेकपा एमालेले आठ वर्षको अन्तरालपछि शुक्रबार जिल्ला अधिवेशन गर्दैछ। यति बेलासम्म दुईपटक जिल्ला अधिवेशन भई कार्यकाल परिवर्तन हुनुपर्ने थियो। त्यसो हुन नसक्दा नेतृत्व विकासमा जाम परेको अवस्था छ।

ललिता निवास प्रकरणः ‘हाइप्रोफाइल’लाई के हुन्छ ?

काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई वर्षको अनुसन्धानपछि सरकारी वकिल कार्यालय काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ । सीआईबीले सो

जिल्ला प्रशासन कार्यालयमा वृद्धको मृत्यु

जिल्ला अस्पतालमा उपचाररत वृद्धको नागरिकताको प्रतिलिपी बनाउन आउँदा घटना भएको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो ।

नेपालमा तीन महिनायताकै धेरै संक्रमित थपिए, एकैदिन १ लाख २० हजारलाई खोप

१२ हजार ९९ जनामा गरिएको परीक्षणमा थप ५ सय ४० जना कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।