Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


भोलि बस्ने भनिएको प्रतिनिधि सभा बैठक २८ गतेका लागि सर्‍याे

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । विशेष कारणवश बैठक स्थगित भएको संघीय संसदको महासचिव डा. भरतराज गौतमले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिनुभयो ।

अमेरिकामा ओमिक्रोनको रेकर्ड ब्रेक : एकै दिनमा १० लाख नयाँ संक्रमित थपिए

एजेन्सी । अमेरिकामा कोरोनाका नयाँ संक्रमितको संख्या एकै दिन १० लाख पुगी नयाँ रेकर्ड राखेको सरकारी अधिकारीहरूले बताएका छन् । कोभिडको नयाँ भेरियेन्ट ओमिक्रोन फैलने क्रम जारी रहँदा आगामी दिनहरूमा

भारतमा २४ घण्टामा ५८ हजार बढीमा कोरोना संक्रमण

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो एक हप्तादेखि भारतमा दैनिक संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ५८ हजार ९७ जनामा संक्रमण

टेष्ट क्रिकेटमा न्युजिल्याण्डमाथि बंगलादेशको ऐतिहासिक जित

काठमाडौं । न्यूजिल्याण्ड भ्रमणमा रहेको बंगलादेशले पहिलो टेष्ट क्रिकेटमा न्यूजिल्याण्डमाथि ऐतिहासिक जित निकालेको छ । विश्व टेस्ट च्याम्पियन न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै बंगलादेशले इतिहास रचेको हो । जितसँगै बंगालदेशले

कांग्रेसका १६ जिल्लाको जिल्ला अधिवेशन फेरि सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन फेरि सारेको छ । यही पुस २७ गते जिल्ला अधिवेशन गर्ने भने पनि आज बसेको

जनश्रमदानमा सिले गाउँमा एक घर एक धारा निर्माण

डम्मर बुढा मगर बागलुङ । बागलुङको सिलेका बासिन्दा आफ्नै घरको धाराबाट खानेपानी उपभोग गर्न पाउँदा दंग परेका छन् । एउटै धाराबाट दश÷बाह्र घरले पानी उपभोग गर्दै आएकोमा अहिले सिले गाउँमा

आणविक होडबाजी अन्त्य गर्ने राष्ट्रसंघ सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरुको प्रतिवद्धता

एजेन्सी । आणविक शक्ति सम्पन्न पाँचवटा राष्ट्रले आणविक होडबाजी अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै रसिया, बेलायत, चीन, अमेरिका र फ्रान्सले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

चिसो र शीतलहरका कारण दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु

काठमाडौं । अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा

सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका हिमाली भेगमा हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशका अधिकंश भ-भागमा, आंशिक देखि सामान्य बदली  रहेको जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।  सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ । प्रदेशका थोरै स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेकाले यसबाट पर्न सक्ने

जोकोभिचले अष्ट्रेलियन ओपन खेल्ने

एजेन्सी । साविक विजेता नोभाक जोकोभिचले अष्ट्रेलियन ओपन खेल्ने भएका छन् । कोभिड–१९ विरुद्धको खोप लगाएपछि जोकोभिचले अष्ट्रेलियन ओपनमा सहभागिता जनाउने पक्का भएको हो । विश्व नम्बर एक जोकोभिचले मंगलबार