Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


भारतको नयाँ दिल्लीमा २ दिन कर्फ्यू

एजेन्सी । भारतको नयाँ दिल्लीमा साताको २ दिन शनिवार र आइतबार कर्फ्यू लगाईएको छ । भारतमा रात्रीकालीन कर्फ्यू जारी रहेकै बेला साताको २ दिन कर्फ्यू लगाइएको हो । कोभिड संक्रमण

प्रतिबन्ध खुकुलो गरेर पनि कोरोनाविरुद्ध लड्न सकिन्छ : प्रधानमन्त्री

एजेन्सी । बेलयतमा कोरोना महामारीका लािग भन्दै लगाइएका प्रतिबन्धहरु फुकुवा हुने भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले डाउनिङ स्ट्रीट ब्रिफिङका क्रममा प्रतिबन्धहरु फुकुवा गरेरै कोरोना नियन्त्रण लिन सकिने अवस्था

फाइजर खोप लगाउने ६ लाख ६४ हजार भन्दा बढी सिरिन्ज नेपाल आइपुग्यो

काठमाडौं । फाइजर खोप लगाउने ६ लाख ६४ हजार भन्दा बढी सिरिन्ज नेपाल आइपुगेको छ । फाइजर कम्पनीकै ६ लाख ६४ हजार ६५० वटा सिरिन्ज नेपाल आइपुगेको हो । फाइजर

तीन तहका सरकारबीच अधिकारको लडाइँ : प्रधानमन्त्रीलाई चासो छैन, अदालत मौन

काठमाडौं । लुम्बिनी प्रदेशका बाँके र बर्दियामा बाह्रैमास सिँचाइ सुविधा पुर्‍याउने तथा ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित संघ सरकारले राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजना निर्माण गरिरहेको छ । तर, कर्णाली

खोइ सम्पत्ति विवरण ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूले करिब ६ महिनासम्म पनि सम्पत्ति सार्वजनिक गरेका छैनन् । कानुनतः सार्वजनिक पद धारण गरेका व्यक्तिले नियुक्त भएको दुई महिना (६० दिन) भित्र सम्पत्ति

तरलता समस्या समाधानउन्मुख

काठमाडौं । वाणिज्य बैंकहरूमा कर्जा लगानीको तुलनामा निक्षेप संकलन बढ्न थालेपछि बैंकहरूमा तरलताको समस्या विस्तारै हट्न थालेको छ । नेपाल राष्ट्र बैंकले स्थानीय तहमा रहेको कोषलाई पनि निक्षेपमा गणना गर्न

राष्ट्रिय सभा निर्वाचन : गठबन्धन मिल्दा एमालेलाई चुनौती

काठमाडौं । १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल एक भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई चुनौती थपिएको छ । २० फागुनबाट राष्ट्रिय सभामा रिक्त हुने

निर्मला–नन्कुन्नी घटनामा आन्दोलनरत पक्ष र सरकारबीच सहमति, ४० दिनदेखिको धर्ना स्थगित

काठमाडौं । रहस्यमय ढंगले बेपत्ता नेपालगन्जकी निर्मला कुर्मी र नन्कुन्नी धोबी घटना अनुसन्धानको माग गर्दै ४० दिनदेखि जारी धर्ना स्थगित गरिएको छ । सरकारसँग मंगलबार भएको चारबुँदे सहमतिलगत्तै आन्दोलनरत पक्षले अनशन

नारायणहिटीमा रजाइँ

काठमाडौं । शाहवंशीय राजाहरुले १ सय २२ वर्षसम्म शासन गरेको नारायणहिटी दरबार संग्रहालयलाई इतिहासका लागि संरक्षण गर्नुको सट्ट सरकारले परिसरभित्रको जग्गा र भवन व्यापारिक प्रयोजनमा भाडामा दिएको छ । महिनामा

बागमती प्रदेशमा गठबन्धनबाट पौडेल र तिमल्सिनाको उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत बागमती प्रदेशतर्फ रिक्त रहेको दुई सिटमा हुने निर्वाचनमा सत्ता गठबन्धनको तर्फका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । हेटौंडा–५ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर मंगलबार गठबन्धनबाट