Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


नारायणहिटी संग्रहालय परिसरमा बन्दै गरेकाे रेष्टुरेन्टकाे संरचना भत्काइयो

काठमाडौं । नारायणहिटी संग्रहालय परिसरमा रेष्टुरेन्टकाे लागि निर्माण भएका संरचना भत्काइएको छ । सरकारले सो संग्रहालय परिसररमा निर्माणाधीन रेष्टुरेन्टको विषयमा छानबिन गर्न समिति गठन गरेलगत्तै कार्यकारी निर्देशक भेषनारायण दाहालको निर्देशनमा

रसियाले प्रक्षेपण गरेको रकेट असफल, भग्नावशेषहरु छरिएर प्रशान्त महासागरमा हराएको अधिकारीहरुको भनाइ

एजेन्सी । रसियाले प्रक्षेपण गरेको रकेट असफल भएको छ । रकेट पृथ्वीमा खस्ने क्रममा भग्नावशेषहरु प्रशान्त महासागरमा छरिएका छन् । गत डिसेम्बरमा प्रक्षेपित रुसको आन्गारा– ए ५ रकेटको केही भाग

काठमाडौंको एक घरमा दुई जना मृत अवस्थामा भेटिए

काठमाडौं । काठमाडौं महानगरपालिका–६ फैकास्थित राधाकृष्ण मन्दिर नजिकको एक घरमा युवा–युवती मृत फेला परेका छन् । बौद्ध प्रहरीका अनुसार संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई

साँढे ४ वर्षमा भरतपुर महानगरले बनायो ११४ वटा कानुन

चितवन । चितवनको एकमात्रै महानगरपालिका भरतपुरले साँढे ४ वर्षको अवधिमा ११४ वटा कानुन निर्माण गरेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीका अनुसार ऐन २२ वटा, कार्यविधि ६६ वटा,

भारतमा कोरोना संक्रमण बढेसँगै सुदूरपश्चिममा घर फर्कने नेपालीको संख्या ह्वात्तै बढ्यो

काठमाडौं । भारतका विभिन्न स्थानमा कोरोनाको नयाँ भेरियन्ट आमिक्रोनको संक्रमण बढेसँगै काम छाडेर घर फर्कने नेपालीको संख्या बढेको छ । कैलाली सँग जोडिएको सीमा नाका गौरीफन्टास्थित सशस्त्र प्रहरीको चेकपोष्टका अनुसार

वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका अधिकांश भागमा आज बिहानैदेखि आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ र प्रदेश २ का एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भएको छ । आज दिउँसो

कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित गरेकाे छ । परीक्षा नियन्त्रण कार्यालयले २०७८ असोज ११ गते लिएको ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा

राष्ट्रिय सभा सदस्य निर्वाचन : आज मनोनयनपत्र र उजुरीको जाँचबुझ गर्ने आयोगको तयारी

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने निर्वाचन आयोगले जनाएको छ । आजै उमेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका पनि रहेको छ

२६ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को एकैपटक सरुवा

काठमाडौं । नेपाल प्रहरीका २६ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को एकैपटक सरुवा भएको छ । गृहमन्त्री बालकृष्ण खाणले हिजो मन्त्रीस्तरीय निर्णय गर्दै २६ जना एसएसपीको सरुवा गर्नुभएको हो । २६

‘ए’ डिभिजन लिग फुटबलका आठौं चरणका खेलहरु आजबाट सुरु हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलका आठौं चरणका खेलहरु आजबाट हुँदैछ । आठौं चरणको पहिलो खेलमा आज दिउसो १ बजे संकटा क्लब र सातदोबाटो युथ क्लब भिड्नेछन् ।