Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । साताको पहिलो दिन आज आइतबार बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको

रेलवे कम्पनीले ६० कर्मचारीलाई तालिम दिदै

काठमाडौं । नेपाल रेलवे कम्पनीले आज देखि ६० जना कर्मचारीलाई तालीम दिने भएको छ । कम्पनीमा तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले नियुक्त गरेका १५० जनाको नियुक्ति खारेज गरी नियुक्त गरेका ६०

नेपाल ज्योतिष परिषद्को २४ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौ । नेपाल ज्योतिष परिषद्को २४ औं वार्षिकोत्सव समारोह डिल्लीबजार केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाल पंचाङ्ग निर्णायक समितिका पुर्व अध्यक्ष एवम् नेपाल संस्कृत विश्वविद्यालय पंचाङ्ग निर्णायक

भारतमा एकै दिन एक लाख ४१ हजार जनामा कोरोना संक्रमण

एजेन्सी । काेराेना भाइरस विश्वभर फैलिन थालेकाे छ । भारत एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएको छ । यो पछिल्लो ६ महिनापछिको ठूलो संख्या हो भने अघिल्लो

अफ्रिकी मुलुक नाइजेरियामा बन्दुकधारीबाट २ सय बढी सर्वसाधारणको हत्या

काठमाडौं । अफ्रिकी मुलुक नाइजेरियामा बन्दुकधारीहरुले नाइजेरियामा थप दुई सय भन्दा बढीको हत्या गरेको छ । मोटर साइकलमा आएका करीब तीन सय बन्दुकधारीहरुले १० वटा गाउँमा एकै साथ आक्रमण गरेर

देशका अधिकांश भागमा हिमपात र वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसकाे कारणले आज देशका अधिकांश भागमा हिमपात र वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही

एमालेको जिल्ला अधिवेशन : अहिलेसम्म २१ जिल्ला र दुई विशेष कमिटीमा अध्यक्ष चुनिए

काठमाडौं । नेकपा एमालेको जिल्ला नेतृत्व चयन प्रक्रिया चलिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत शक्रवार भर्चुएल माध्यमबाट ७७ वटै जिल्ला अधिवेशनको एकसाथ उद्घाटन गर्नुभएको थियो । त्यसपछि

चेल्सी र सिटी एफ.ए कप फुटबलको चौथो चरणमा

एजेन्सी । प्रिमियर क्लबहरु चेल्सी र लेष्टर सिटी एफ.ए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा नेशनल लिग क्लब चेस्टरफिल्डलाई ५–१ ले हराउँदै चेल्सी चौथो चरणमा

ब्राजिलमा चट्टानको ढिस्को डुंगामा खस्दा ५ को मृत्यु, २० वेपत्ता, ३२ जना घाइते

एजेन्सी । ब्राजिलको एउटा तालमा डुंगा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । घटनामा २० जना बेपत्ता भएका छन् । ब्राजिलको दक्षिणपुर्वी क्षेत्रको

इथोपियाको शरणार्थी शिविरमा हवाई हमला हुँदा ५६ जनाको मृत्यु

एजेन्सी । इथियोपियाको एक शरणार्थी शिविरमा हवाई हमला हुँदा ५६ जनाको मृत्यु भएको छ । इथियोपियाको उत्तरी क्षेत्रमा रहेको शरणार्थी शिबिरमा भएको हमलामा दर्जनौं घाइते भएका छन् । डेडेबिट शहरको