काठमाडौं । दोलखाको भिमेश्वर नगरपालिका–४ अनाथालय स्थित सडकमा आइतबार बिहान भ्यान र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडी सवार महिला घाइते भएकी छिन् । चरिकोटबाट तामाकोशी
काठमाडौं । अभिनेता प्रदिप खड्कद्वारा अभिनित फिल्म ‘प्रेमगीत ३’ भारतमा ‘विश्वजितम’ नामबाट प्रदर्शन हुने भएको छ । सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको फिल्मलाई हिन्दी संस्करणले ‘विश्वजितम’ नाममा भारतीय निर्माता
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आफ्ना प्रत्येक सदस्यबाट न्यूनतम सय रुपैयाँको दरले रकम संकलन गर्ने भएको छ । पूर्व स्थायी समितिको आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले एक
काठमाडौं । मोटरसाइकलको ठक्करबाट घाइते भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका पूर्व जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको उपचारको क्रममा निधन भएको छ । उनको आइतबार बिहान काठमाडौंको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारको
काठमाडौं । यूएफा नेसन्स लिग फुटबलको पहिलो खेलमा इंग्ल्यान्ड हंगेरीसँग पराजित भएको छ । हंगेरीको बुडापेस्टमा शनिबार राति भएको खेलमा इंग्ल्यान्ड हंगेरीसँग १–० ले पराजित भएको हो । घरेलु टोलीलाई
काठमाडौं । आज विश्व वातावरण दिवस । नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापन : पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघको महासभाले
काठमाडौं । फ्रेन्च ओपन टेनिसको उपाधि पोल्याण्डकी खेलाडी इगा सिवाटेकले जितेकी छिन् । फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा शनिबार राति भएको फाइनल खेलमा अमेरिकाकी कोको गौफलाई हराउँदै सिवाटेकले करियरमा दोस्रो ग्रान्डस्लाम
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पूर्वस्थायी समिति सदस्यहरूको बैठक आइतबार बस्दैछ । स्थानीय तह निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णतालगायत एजेन्डाबारे छलफलका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक
देशभर १ सय १० जना सक्रिय संक्रमित रहँदा १ लाख ८४ हजार ५ सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
काठमाडौं । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालले आइतबार पनि नियमित बहिरङ्ग सेवा सञ्चालन गर्ने भएको छ । लगातार दुई दिन बिदा हुँदा बिरामीको चाप बढेको र सेवा लिन कठिन भएकाले