Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


राप्ती हाइड्रोको आईपिओ आजदेखि बिक्रि खुला

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज मंगलबारदेखि आयोजना प्रभावितलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीयलाई

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत आज मंगलबार दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ः३० बजे सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे सुरु हुने संसद

पोखरामा मोटरसाइकल पल्टिँदा एकको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं । कास्कीको पोखराको महानगरपालिका–२५ हेम्जामा सोमबार राति मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । नौडाँडाबाट पोखरातर्फ जाँदै गरेको ग १० प

‘म बिरामी हैन चुपचाप छु’ भन्दै धर्मेन्द्रले भिडियो गरे सार्वजनिक

एजेन्सी । सोमबार बलिउड अभिनेता धर्मेन्द्र देवलको स्वास्थ्य अवस्था गम्भीर रहेको खबर बाहिरिएको थियो । उनको स्वास्थ्य अवस्था गम्भीर भएकाले उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका

सप्तरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । सप्तरीको खडक नगरपालिका–५ रंजितपुरमा सोमबार बेलुकी ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । ना ६ ख ६३९९ नम्बरको ट्रकले स १० प ४६११ नम्बरको स्कुटरलाई ठक्कर दिँदा

नेपालले आज थाईल्यान्डसँग खेल्दै

काठमाडौं । मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप छनोटमा नेपालले मंगलबार थाईल्यान्डसँग खेल्दैछ । युकेएम एसडी क्रिकेट ओभल बांगीमा नेपाल र थाइल्याण्डबीचको खेल नेपाली समय अनुसार बिहान ११ बजे

नेसन्स लिगमा डेनमार्क विजयी, फ्रान्स रोकियो

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा डेनमार्कले लगातार दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा अष्ट्रियालाई २–१ ले पराजित गर्दै डेनमार्कले लगातार दोस्रो जित निकालेको हो । खेलको

उपत्यकाको फोहोर आजदेखि उठाउन सुरु गरिने

काठमाडौं । काठमाडौं उपत्यकाका सडक तथा गल्लीहरुमा चुनाव अघिदेखि थुप्रिएको फोहोर आज मंगलबारबाट उठाइने भएको छ । नुवाकोटको बन्चरेडाँडा तथा सिसडोल ल्याण्डफिल साइटमा फोहोर बिर्सजन गर्न दिने विषयमा स्थानीय वासिन्दासँग

सभामुख सापकोटाद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान

मंगलबारका विहान साढे १० बजे संघीय संसद भवनमा बस्ने गरी सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको हो ।

बाँदरमुढे घटनाका पीडितलाई न्याय दिन सरोकारवालाहरुको माग

काठमाडौं । सरोकारवालाहरुले चितवनको बाँदरमुढे घटनाका पीडित अझै पनि न्यायबाट वञ्चित रहेका भन्दै उनीहरुलाई न्याय दिन माग गरेका छन् । जवाफ देहिता निगरानी समिति र एडभोकेसी फोरम नेपालले पीडितलाई झुठो