Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


काठमाडौंको फोहोर व्यवस्थापनमा स्थानीयसँग सहमति

काठमाडौं । उपत्यकाको फोहोर ब्यवस्थापनबारे ल्याण्डफिल्ड साइटका स्थानीयसँग सहमति भएको छ । बिहीबार मध्यराति १ बजे काठमाडौं महानगरपालिका र आन्दोलनकारी स्थानीय वासिन्दाका प्रतिनिधिहरूबीच सहमति जुटेको हो । महानगरपालिका र सिसडोल

कांग्रेसको चुनावी मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, मत र पदमा पहिलो

कांग्रेसले ७५२ मध्ये ३२९ पालिकाको नेतृत्व हात पारेको छ । ३ सय पालिकामा उपप्रमुख जितेको कांग्रेसले प्रतिवेदनमा उल्लेख गरेको छ । कांग्रेसले अहिलेसम्म १६६५ वडाध्यक्ष जितेको छ । कांग्रेसका वडा

प्रतिनिधि सभामा सांसदहरूद्वारा सरकारको खोजी

काठमाडौं । प्रतिनिधि सभामा सांसदहरुले सरकार कता छ भन्दै खोजी गरेका छन् । संसदको बिहिबारको बैठकमा देशमा बढेको अनेकन समस्याको दृष्टान्त दिँदै सांसदहरुले सरकारको खोजी गरेका हुन् । यसक्रममा सत्तारुढ

सधैं जवान देखिने महानायक राजेश हमाल लागे ५८ वर्ष

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा महानायकको उपाधि पाएका राजेश हमाल आजदेखि ५८ वर्षमा लागेका छन् । सधैं जवान देखिने र आफूलाई सधैं जवान नै छु भन्ने महानायक हमाल वि.सं. २०२१

भारतमा कोरोना संक्रमितको संख्यामा उल्लेख्य वृद्धि

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्यामा दिन प्रतिदिन वृद्धि हुँदै गईरहेको छ । भारतको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार संक्रमण दर दैनिक ४० प्रतिशतले बृद्धि हुँदै गइरहेको छ । महाराष्ट्रमा

अभिनेत्री शमिता शेठ्ठी र अभिनेता राकेश बापटबीच ब्रेकअप

एजेन्सी । पछिल्लो केही दिनयता बलिउड अभिनेत्री शिल्पा शेट्टीकी बहिनी अभिनेत्री शमिता शेट्टी र अभिनेता राकेश बापटबीच ब्रेकअपको खबर बाहिरिएको छ । शमिता शेट्टी र राकेश बापटको पहिलो भेट रियालिटी

बढ्यो सुनको मूल्य

काठमाडौं । साताको पाँचौं दिन बिहीबार बजारमा सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा

अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो

काठमाडौं । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । युकेएम ओभलमा बिहीबार भएको खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनको मृत्यु

काठमाडौं । तेह्रथुम, धादिङ, कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका–१ डबलीमा बुधबार साँझ ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । म्याङलुङबाट

मन्त्री हेरफेरको एजेण्डाले सत्तारुढ दलभित्र तरंग

काठमाडौं । मन्त्री फेरबदलको एजेण्डाले सत्तारुढ दलहरुभित्र तरंग पैदा भएको छ । नेकपा एकिकृत समाजवादीले आफ्ना सबै मन्त्रीहरु फेर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफरिस गरेपछि अन्य पार्टीहरुमा पनि मन्त्री फेर्न दबाब