Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


आत्मनिर्भर नभएसम्म ऋण लिनुपर्ने अवस्था छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुक आन्तरिक राजश्व वृद्धि गरेर आत्मनिर्भर नभएसम्म आन्तरिक तथा वाह्य ऋण लिनुपर्ने अवस्था रहेको बताउनुभएको छ । शुक्रबार प्रतितिनिधि सभा अन्तरर्गतको अर्थ समितिले सार्वजनिक ऋण

मावि शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले गत चैतमा लिएको माध्यामिक तह, प्रथम श्रेणी शिक्षकको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । आयोगले माध्यमिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित

प्रतिनिधि सभा बैठकमा दुई विधेयक स्वीकृत

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकले दुई विधेयक स्वीकृत गरेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्माले प्रस्तुत गरेको ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र

चीनको सिचुआनमा गयो ६.० म्याग्निच्युडको भूकम्प

एजेन्सी । दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तमा शक्तिशाली भूकम्प गएको छ । सिचुआन प्रान्तको आबा तिब्बती–कियाङको माइरकाङ सहरमा शुक्रबार बिहान बेइजिङ समयानुसार १ः२८ बजे ६.० म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प

आँबुखैरेनी नजिक सडक भाँसिएको स्थानबाट सवारी साधन खसेको पुष्टि

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै सडक भाँसिदा सवारी साधन पनि मर्स्याङ्दी नदीमा खसेको पुष्टि भएको छ । नदी किनारबाट दुई जनाको शव निकालिएको छ । शवको पहिचान

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज शुक्रबार बस्दैछ । शुक्रबार बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने भएको हो । प्रतिनिधि सभाको बैठकमा परराष्ट्र, ऊर्जा, जलस्रोत

पोर्चुगल र स्पेन विजयी

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगल र स्पेन विजयी भएका छन् । पोर्चुगलले चेक रिपब्लिकलाई तथा स्पेनले स्वीट्जरल्यान्डलाई पराजित गरेका हुन् । बिहीबार राति भएको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई

ओमनसँग नेपाल १३ रनले पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित

अभिनेत्री नयनतारा विवाह बन्धनमा बाँधिइन

एजेन्सी । दक्षिण भारतीय फिल्म क्षेत्रकी अभिनेत्री नयनतारा विवाह बन्धनमा बाँधिएकी छन् । उनले फिल्म निर्देशक विग्नेश सिवानसँग बिहीबार विवाह गरेकी हुन् । नयनतारा र विग्नेशको विवाह समारोह चेन्नई नजिकैको

१२ वर्ष माथिका बालबालिकालाई आजदेखि बुस्टर डोज खोप दिइने

काठमाडौं । कोरोना विरुद्ध दुई डोजको खोप लगाईसकेका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आज शुक्रबारदेखि बुस्टर डोज दिइने भएको छ । उक्त उमेर समूहका बालबालिकालाई सरकारले पहिलो तथा दोस्रो डोजमा