Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् !

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको

ललितपुरको लाकुरी भञ्ज्याङमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–१० लाकुरी भञ्ज्याङ स्थित नारायणडाँडा उकालोमा सोमबार राति ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलान्चोकको मण्डन देउपुर घर भएका अन्दाजी ३३ वर्षीय

सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

काठमाडौं । सुर्खेतको लेकबेशि नगरपालिका–४ सहिदचोकमा सोमबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । भे २ त ६६ नम्बरको ट्याक्टर अनियन्त्रित भई

कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा निर्वाचन आयोग जाँदै

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा मंगलबार निर्वाचन आयोग जाँदै हुनुहुन्छ । विदेशमा रहेका नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था मिलाउन भन्दै निर्वाचन आयोगको ध्यानार्षण गराउने कार्यक्रम छ

संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

काठमाडौं । संघिय संसदको दुवै सदनका बैठक आज मंगलबार पनि बस्दैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे छुट्टाछुट्टै सुरु हुनेछ । प्रतिनिधि सभा बैठकमा विभिन्न विधेयकहरु

नेपाल र हङकङ भिड्दै

काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार मध्यान्न १२ बजे किनरारा ओभल एकेडेमीमा सुरु हुनेछ । हङकङविरुद्ध

विक्रमको कमाई ४ सय करोड नजिक

एजेन्सी । चर्चित दक्षिण भारतीय अभिनेता कमल हसनको नयाँ फिल्म ‘विक्रम’ ले दर्शकको मन जितेको छ । लोकेश कनागराजले निर्देशित गरेको यो फिल्मले विश्वव्यापी रूपमा ३५० करोडको व्यापार गरिसकेको छ

एसपीपीमा संलग्न नहुने नेपाल सरकारको निर्णय

काठमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकालाई पत्र लेखेर एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको हो । एसपीपी

एन्फा अध्यक्षमा पंकज नेम्वाङ विजयी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्न सोमबार भएको निर्वाचनले १९ जनाको मात्रै टुङ्गो लगाएको छ । अध्यक्षमा कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित

आज विश्व योग दिवस मनाइँदै

काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘मानव जीवनका लागि योग’ भन्ने नारासहित अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागिएको हो । हरेक वर्षको जुन २१ तारिखमा