Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २ सय ५० जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ । ठूलो संख्यामा मानिस घाइते भएका छन् । बुधबार बिहान आएको ६.१ म्याग्निट्युडको भूकम्पले सबैभन्दा बढी क्षति पक्तिका

न्यायाधीश र अधिवक्ताबीच २ करोडको डिल भएको अडियो सार्वजनिक भएपछि न्यायपरिषदको बैठक बोलाइयो

काठमाडौं । न्यायाधीश अधिवक्ताबीचको ‘रकम लेनदेन’को अडियो बाहिरिएसँगै कामु प्रधानन्यायाधीशले न्यायपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार दिउँसो साढे १ बजेका लागि परिषद्को आकस्मिक बैठक बोलाएका

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको चौथो दिन आज बुधबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य

सलमान खानको फिल्म ‘कभी ईद कभी दिवाली’ मा राम चरणको इन्ट्री

एजेन्सी । बलिउड सुपरस्टार सलमान खानको आगामी फिल्म ‘कभी ईद कभी दिवाली’मा दक्षिण भारतीय अभिनेता राम चरण देखिने भएका छन् । भारतीय सञ्चार माध्यम इ टाइम्सका अनुसार यस फिल्मको गीतमा

राष्ट्रिय सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद राष्ट्रिय सभाको बैठक आज बुधबार पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे सुरु हुनेछ । बैठकमा विनियोजन विधेयक २०७९ का विभिन्न शीर्षकहरुमध्ये शिक्षा, विज्ञान

काठमाडौंको देउराली भञ्ज्याङमा ट्रिपरको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु

काठमाडौं । शंखरापुर नगरपालिका–१ देउराली भञ्ज्याङमा मंगलबार राति ट्रिपरको ठक्करबाट पैदलयात्री महिलाको घटनास्थलमै मृत्यु भएको छ । प्रदेश ३–०१–००६ ख ३४७४ नम्बरको ट्रिपरको ठक्करबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ फटकसिला घर भएकी

अष्ट्रेलिया विरुद्धको एक दिवसिय क्रिकेट श्रृंखला श्रीलंकालाई

काठमाडौं । अष्ट्रेलिया विरुद्धको एक दिवसिय क्रिकेट श्रृंखला श्रीलंकाले जितेको छ । कोलम्बोमा मंगलबार राति भएको खेलमा ४ रनको जित निकाल्दै श्रीलंकाले एक खेल बाँकी छँदै ५ खेलको एक दिवसिय

एमाले बिग्रँदा कांग्रेसलाई लाभ

काठमाडौं । ‘बुढो रुख ढल्यो, ढल्यो । म मितिसमेत भनिदिन्छु । २०७४ पुससम्म मात्र शेरबहादुर देउवा प्रधानमन्त्री हुन् । कांग्रेसका अन्तिम प्रधानमन्त्री पनि देउवा नै हुन् ।’ २०७४ सालको प्रदेश

रवि लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा, चुनाव चिन्ह ‘घण्टी’

लामिछानेले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने घोषणा पनि गर्नुभएको छ । तर निर्वाचनमा ‘राइट टु रिकल’को व्यवस्था पनि आफ्नो पार्टीको अवधारणा रहेको उहाँले बताउनुभयो ।

त्रिचन्द्र कलेज पुनर्निर्माणको माग

काठमाडौं । त्रिचन्द्र कलेज दिन परदिन जीर्ण बन्दै गएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरु मारमा पर्ने गरेका छन् । जोखिम मोलेरै अध्ययन गर्न बाध्य उनीहरुले क्याम्पस भवनको पुनर्निर्माण गर्न पटक पटक सरकारलाई