Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


विवरण नबुझाउने कम्पनीलाई नवीकरणमा फेरि छुट

काठमाडौं । सरकारले नियमित विवरण बुझाउने प्राइभेट र्फम तथा कम्पनीलाई नवीकरण शुल्कमा फेरी छुट दिने भएको छ । कम्पनी रजिष्ट्रारको कार्यलयका अनुसार आगामी पुस मसान्तभित्र विवरण बुझाउने कम्पनीहरूले यस्तो छुट

संघीय निजामती सेवा ऐनमा बेवास्ता : मन्त्रीकै जालझेलले रोकियो

काठमाडौं । मुलुकको कर्मचारी प्रशासन हाक्ने मुख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा ऐन ल्याउने विषयमा सरकारले चरम बेवास्ता गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ र

पर्यटकले गर्ने खर्च घट्यो बसाइ अवधि बढ्यो

काठमाडौं । कोरोना महामारीपछि पर्यटक आगमन र बसाइ वृद्धि भएपनि दैनिक खर्च भने घटेको छ । आर्थिक सर्वेक्षण ०७८/०७९ अनुसार सन् २०२१ मा प्रतिपर्यटकको औसत बसाइ अवधि १५.५ दिन र

बूढानीलकण्ठ, बागबजार र सानेपामा हैजाका बिरामी

काठमाडौं । तुलनात्मक रूपमा कम प्रदूषित क्षेत्र मानिएको बूढानीलकण्ठ नगरपालिकामा समेत हैजाका बिरामी भेटिएपछि राजधानीबासीमा त्रास बढेको छ । बुधबारसम्म जम्मा पाँच व्यक्तिमा हैजा देखिएको छ । तीन दिनअघि दुई

खै त विद्यार्थीका हातमा पुस्तक ?

काठमाडौं । अब त कडा रूपमा सोध्नैपर्ने भएको छ, ‘खै त पाठ्यपुस्तक ?’ हाल, कक्षा ६ को अंग्रेजी, सामाजिक र नेपाली र कक्षा ८ को पुस्तक अभाव छ । प्रत्येक

कांग्रेसभित्रै मन्त्री फेर्न दबाब

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारमा रहेका मन्त्री फेर्न उनकै दल नेपाली कांग्रेसभित्रैबाट दबाब बढ्न थालेको छ । सरकारमा पार्टीका तर्फबाट मन्त्री रहेकाको कार्यसम्पादन कमजोर भएको भन्दै कांग्रेस सभापतिसमेत रहेका

बर्खासँगै बढ्दै सरुवा रोगको जोखिम, हावापानी र खानपानमा ध्यान दिन चिकित्सकको सुझाव

यतिबेला खानेपानीको मुहान नै पदूषित हुने हुँदा आउँ, हैजा, झाडापखाला, हेपाटाइटिस र जन्डिसजस्ता रोगको जोखिम अधिक हुने उनीहरू बताउँछन् । काठमाडौंका अस्पतालमा बढ्दो चापले समेत यो अवस्थाको संकेत गरेको छ

थप ३१ जनामा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा २ हजार ४ सय २५ जनामा गरिएको परीक्षणमा थप ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

बलात्कारको कानून अत्यन्त कडा बनाउनुपर्नेमा सांसदहरूको जोड

बुधबार प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसदहरूले बलात्कारको घटना दिनप्रतिदिन बढिरहेको र पीडितले न्याय नपाउने गरेको उल्लेख गर्दै कडाभन्दा कडा कानूनी व्यवस्था हुनुपर्ने बताएका हुन्

संखुवासभामा करेन्ट लागेर एकको मृत्यु

काठमाडौं । संखुवासभाको धर्मदेवी नगरपालिका-५ मा रहेको मायाखोला हाईड्रो पावरमा काम गर्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार बिहान हाईड्रोपावर भित्र रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा