Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


शुक्रबार संसदमा नागरिकता विधेयक पेश हुने, मन्त्री भन्छन्– ‘फास्ट ट्रयाकबाट पारित हुन्छ’

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले सरकारले पेश गर्ने नयाँ नागरिकता सम्बन्धी विधेयकले संवैधानिक व्यवस्था अनुसार जन्मसिद्धका छोराछोरीले नागरिकता पाउने कुरा समेट्ने बताउनुभयो ।

राजश्व लक्ष्य पूरा गर्नकै लागि चोभार आउने कन्टेनर वीरगञ्जमा रोक्न मिल्दैन : मन्त्री बडू

मन्त्री बडूले वीरगञ्ज नाकाबाट काठमाडौं उपत्यकामा आउने सामान धेरै भएकाले उपत्यकामा आउने लोड मात्रै घटाउन सके पनि छिटो छरितो हुने बताउनुभयो । उहाँले छिटो छरितो भएर सुविधाहरू बढ्दै जाँदा राजश्व

थप ७८ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय १५ जनाको नमूना परीक्षण गरिएको थियो ।

पञ्जाबका मुख्यमन्त्री मानले गरे १६ वर्ष कान्छीसँग दोस्रो विवाह

गुरपित कौरको परिवार पञ्जाबमा खेती गर्छन् भने उनी पढाइमा एकदमै तेज छिन् । उनले पढाइमै गोल्ड मेडलसमेत पाएकी छन् ।

बुढीगंगा निर्वाचनमा फेरि विवाद, प्रहरीद्वारा हवाई फायर

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा आज बिहीबार जारी मतदानमा फेरि विवाद भएको छ । त्रिशक्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएको हो । वैशाख

फिल्म ‘राधा’ को तीज लक्षित गीत ‘राधा पियारी’ को सुटिङ सुरू

काठमाडौं । नेपाली फिल्म ‘राधा’ को तीज लक्षित गीत ‘राधा पियारी’ को सुटिङ गरिएको छ । बुधबार पशुपति परिसरमा गीत राधा पियारीको सुटिङ गरिएको हो । गीतमा तीजको झलक देख्न

जनार्दन शर्माको राजीनामाले नैतिकताको सन्देश गयो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर नैतिकता प्रदर्शन गरेको भन्दै प्रशंसा गर्नुभएको छ । काठमाडौंमा चलिरहेको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै

सुरक्षा निकायको सरकारलाई सुझाव : संघ र प्रदेशको निर्वाचन दुई चरणमा गरौं

काठमाडौं । नेपाल प्रहरीले संघ र प्रदेशको निर्वाचन दुई चरणमा गर्न सरकारलाई सुझाव दिएको छ । केन्द्रीय सुरक्षा समितिको बैठकमा प्रहरीले दुई चरणमा गर्दा सुरक्षा व्यवस्था बलियो र शान्तिपूर्ण हुने

चट्याङ लागेर १४ रोपाहार घाइते

काठमाडौं । चितवनको कालिका नगरपालिकामा चट्याङ लागेर धान रोप्न गएका १४ जना रोपाहार घाइते भएका छन् । कालिका–८, मझुवामा खेतमा धान रोपाइँ गरिरहेको बेलामा बुधबार साँझ हुरी, बतास र पानीसँगै

युरोकप फुटबल : इंग्ल्याण्डद्वारा अष्ट्रिया पराजित

काठमाडौं । युरोकप महिला फुटबल इंग्ल्याण्डमा सुरू भएको छ । म्यान्चेस्टरमा बुधबार राति भएको उद्घाटन खेलमा घरेलु टोली इंग्ल्याण्डले अष्ट्रियालाई १–० ले हराएको छ । खेलमा इंग्ल्याण्डलाई विजयी गराउन बेथ