Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


माओवादी केन्द्रको पदाधिकारी चयन निर्वाचनपछि

पदाधिकारी नहुँदा पार्टीका कामकारबाहीमा कुनै अवरोध नभएको र अझै गृहकार्य आवश्यक रहेकाले पनि निर्वाचनअघि हुने सम्भावना नरहेको माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिनुभयो ।

देवता मनाउँदै थारु समुदाय

काठमाडौं । पश्चिम तराईका थारु समुदायले देवतालाई मनाउन पुरानै संस्कार अपनाउँदै आएका छन् । बर्खामा पानी नपरेपछि थारु समुदायका पुरुषले महिलाको पोशाक लगाउने र महिलाले पुरुषको पाशाक लगाएर गाइया बेहेर्न

बाँकेमा आफ्नै घरमा दम्पती मृत फेला

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका १४ पावर्तीपुरमा आज मंगलबार बिहान एक दम्पती मृत फेला परेका छन् । आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन्

उपत्यकासहित देशभरका नेवार समुदायले आज घण्टाकर्ण पर्व मनाउँदै

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभरका नेवार समुदायले आज मंगलबार घण्टाकर्ण पर्व मनाउँदैछन् । घण्टाकर्ण पर्वलाई काठमाडौं उपत्यकाका नेवार समुदायले भने गठेमङ्गल पर्वका रुपमा मनाउने गर्दछन् । हरेक वर्ष साउन शुक्ल

भदौ १ गतेदेखि प्लास्टिक झोला प्रतिबन्धमा कडाई गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले आगामी भदौ १ गतेबाट ४० माईक्रोन भन्दा पातलो प्लाष्टिकको प्रयोगमा कडाइ गर्ने भएको छ । वातावरण विभागले आज मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै भदौ १ गतेदेखि

एकाबिहानै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । नवलपरासीको पश्चिम सुस्ता गाँउपालिका–२ सतपत्तीमा आज मंगलबार बिहानै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बिहान ३ बजे लु २२ प ३६७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा

याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । सोमबार रातिदेखि परेको वर्षाका कारण आज मंगलबार बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन के.सी. नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले के.सी.लाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । तर, सरकारले के.सी. बोर्ड अध्यक्षमा नियुक्त भएको

युरोकप महिला फुटबलको सेमिफाइनलमा आज इंग्ल्याण्ड र स्विडेन भिड्दै

काठमाडौं । युरोकप महिला फुटबल प्रतियोगिताको सेमिफाइनल खेलहरु आजबाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज मंगलबार राति आयोजक इंग्ल्याण्डले स्विडेनको सामना गर्नेछ । यो खेल इंग्ल्याण्डको शेफिल्डमा नेपाली

प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दै

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकमा मदन भण्डारी विज्ञान