Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


निर्मला हत्याका चार वर्ष : अझै पत्ता लागेन दोषी

काठमाडौं । साउन लाग्नै हुन्न, कञ्चनपुर उल्टाखामकी दुर्गादेवी पन्तलाई पीडाले सताउन थाल्छ । २०७५ साउन १० गतेको त्यो कालो दिनले उनको मानसपटलमा झस्काइरहन्छ । आज (मंगलबार) निर्मला पन्तको बलात्कारपछि हत्या

मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्ययोजना तयार

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकनको गृहकार्य अघि बढाएको छ । आयोगले मतदाता नामावली संकलन कार्यसंगै मतदानस्थल तथा

राजधानीको सडकमा फोहोरका पोका

काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जन हुन नसक्दा सडकमा पोका पारेर राखिएको छ । ल्याण्डफिल साइट पुग्ने बाटो निर्माण गर्न शहरी विकास तथा भवन निर्माण विभागले एक साताअघि फोहोर

दुई खर्बको निकासीमा आधा हिस्सा आयातीत तेलको

काठमाडौं । नेपालको निकासी व्यापार दुई खर्ब नाघेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा नेपालले २ खर्ब ३ करोड ६२ हजार रुपैयाँबराबरको वस्तु निकासी गरेको छ

गृहको सर्वेक्षण : एमाले–माओवादी मिले प्रत्यक्षतर्फ १४५ सिट !

काठमाडौं । संघीय संसद्को निर्वाचन मिति घोषणा हुनुपूर्व नै निर्वाचन परिणामलाई लिएर लेखाजोखा गर्न थालिएको छ । सरकारी तहबाटै निर्वाचन परिणामबारे लेखाजोखा गर्न थालिएको हो । गृह मन्त्रालयले दुई महिना

दसैँ महँगो हुने आशंका

काठमाडौं । यसपटकको दसैँ सामान्य नागरिकका लागि सुखद् नहुने सम्भावना देखिएको छ । असोजमा पर्ने दसैँका लागि नयाँ वस्तु आयात गर्ने समयमा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य तरलता अभाव र

गठबन्धन टुट्नेवाला छैन : अध्यक्ष नेपाल

४४औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पोखरामा आयोजित कार्यक्रमलाई सम्वोधन गदै उहाँले गठबन्धन दलसँग तालमेल गरेर आगामी निर्वाचनसम्म गठबन्धन जाने दाबी गर्नुभएको हो ।

ईन्द्रावतीले बगाएर दुई जनाको ज्यान गयो

ज्यान गुमाउनेमा मेलम्ची–११ का विष्णुप्रसाद चालिसेका ५ वर्षीय छोरा विशेष र चौतारा–७ सानोसिरुवारीका ५५ वर्षीया गोमा धिताल रहेको इलाका प्रहरी कार्यालय, नवलपुरका प्रहरी निरीक्षक इन्द्रजित इटीनीले जानकारी दिनुभयो ।

केन्याको बस दुर्घटना, ३३ जनाको मृत्यु

केन्याको मेरुबाट राजधानी नैरोवीतर्फ गइरहेको बस अनियन्त्रित भई निथी नदीमा खसेको हो । घटनामा १० जना घाइते भएका छन् ।

डीएचआई ब्राण्डका इलेक्ट्रोनिक्स सामानको बिक्री सुरु

कम्पनीले घरायसी सामग्रीमा टेलिभिजन, वासिङ मेसिन, रेफ्रिजेरेटर, इन्डक्सन चुलो, राइसकुकरलगायतका सामग्री नेपाली बजारमा ल्याएको जनाएको छ ।