Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


दैलेखका सिडियोमाथि कारबाही गर्न कांग्रेसकी सांसद परियारको माग

काठमाडौं । सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले दैलेखका प्रमुख जिल्ला अधिकारी (सिडियो) हरि प्याकुरेललाई कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार नागरिकतामा आफ्नो

गायिका स्मिता घिमिरेको निधन

काठमाडौं । गायिका स्मिता घिमिरेको निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा सोमबार साँझ घिमिरेको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । घिमिरे ३ वर्षदेखि क्यान्सर

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज मंगलबार बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८ बजे बस्ने एक नेताले जानकारी दिनुभयो । बैठकमा आसन्न निर्वाचनको

नागरिकता विधेयक राष्ट्रपतिद्वारा फिर्ता : कानुनविद्हरूको मिश्रित प्रतिक्रिया

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक ‘पुनर्विचार हुन आवश्यक देखिएको’ भन्दै फिर्ता पठाएको विषयमा कानुनविद्हरूको मिश्रित प्रतिक्रिया दिएका छन् । राष्ट्रपतिले भण्डारीले

पूर्वाधार सम्मेलनले लगानी बढाउने अपेक्षा

काठमाडौं । बजेट कार्यान्वयन गर्न नसक्दा न्यून पुँजीगत खर्चमा कमी भएको अवस्थामा नेपाल उद्योग परिसंघले पूर्वाधार सम्मेलन गर्न लागेको छ । ‘पूर्वाधार निर्माण र बजेटमा भएका कार्यक्रम कार्यान्वयन गर्न नसक्दा

स्वास्थ्य बिमाको दिगो विकासमा जोड

काठमाडौं । सरोकारवालाहरूले स्वास्थ्य बिमा कार्यक्रमको दिगो विकासका लागि चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट वक्तव्य र स्वास्थ्य बिमा ऐन, २०७४ मा भएको व्यवस्थाका सम्बन्धमा तादाम्यता मिलाउनुपर्ने, स्वास्थ्य बिमा

बालकोटतिर साना दलको लर्को

भक्तपुर । सत्तारुढ गठबन्धनमा नजोडिएका साना दलका नेताहरू आसन्न निर्वाचनमा गठबन्धनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट धाउन थालेका छन् । अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

नागरिकता विधेयक : फास्ट ट्रयाकबाट पुन: राष्ट्रपतिसमक्ष पठाइने

काठमाडौं । राष्ट्रपतिको कार्यालयबाट सन्देशसहित संसद्मा फिर्ता भएको नागरिकता विधेयकलाई फास्ट ट्रयाकबाट राष्ट्रपतिसमक्ष पठाउने तयारी गरिएको छ । गहन अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनर्विचार हुन वाञ्छनीय भएको भन्दै विधेयक

मुद्रण विभागलाई बेकम्मा बनाई निजीमा छपाइ

काठमाडौं । सहरी विकास मन्त्रालयसँगै जोडिएको छ मुद्रण विभाग। तर छपाइसम्बन्धी कामका लागि भने मन्त्रालयका कर्मचारीहरू त्यो सरकारी विभागमा जान्नन्, बरु सिंहदरबारबाहिरका कुनै निजी प्रेस कार्यालय धाउँछन् । यसको एउटै

निर्वाचन सुरक्षा योजना : पाँच तहको कमान्ड तहगत रूपमा नै रणनीति बनाइँदै

काठमाडौं । सरकारले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि केन्द्रदेखि प्रदेश हुँदै जिल्लासम्म पाँच तहको सुरक्षा कमान्ड गठन गरेको छ । गृहमन्त्री अध्यक्ष रहेको केन्द्रीय सुरक्षा समितिको सोमबार