Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


वाणिज्य बैंकको १ खर्ब २० अर्ब प्रणालीबाहिर

काठमाडौं । साउन नबित्दै वाणिज्य बैंकबाट १ खर्ब २० अर्ब निक्षेप घटेको पाइएको छ । यो रकम बैंकिङ प्रणालीबाट बाहिरिएको हो । असार मसान्तसम्ममा ४५ खर्ब ४१ अर्ब निक्षेप रहेकोमा

भारतीय धनाड्य मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की

धम्कीपछि अस्पतालले प्रहरीकोमा खबर गरेको थियो । अनुसन्धानको क्रममा धम्की दिएको आरोपमा प्रहरी एक युवकलाई पक्राउ गरेको छ ।

‘विधिको शासन र मानव अधिकार सुदृढ गर्नु साझा दायित्व’

मन्त्री खाँणले यसलाई सबल र सुदृढ बनाउन सरकारको तर्फबाट प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले सरकार मानव अधिकारको क्षेत्रमा पारदर्शी र उत्तरदायी रहँदै आएको स्पष्ट पार्नुभयो ।

अस्पतालहरूले स्वास्थ्य बीमा भुक्तानीको चिन्ता लिनुपर्दैन : मन्त्री खापुङ

सोमबार नेपाल उद्योग वाणिज्य महसंघले काठमाडौंमा स्वास्थ्य बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खापुङले स्वास्थ्य बीमा राज्यको कार्यक्रम भएकाले अस्पतालहरुले स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यकता नभएको

संसदमा गणपूरक संख्या पुग्न छोडेकोप्रति सभामुख असन्तुष्ट

सापकोटाले देशको धरातलीय यथार्थअनुकुल समितिले निर्देशन गरेको छ वा छैन भन्ने कुराको समीक्षा हुन जरुरी रहेको बताउनुभयो । सरकारलाई समितिले आफ्ना निर्देशन लागू गर्न बाध्य पार्ने कुरा भनेको धरातलीय यथार्थ

तीजको अवसरमा सानिमा बैंकले ल्यायो कोसेली

काठमाडौं । सानिमा बैंकले हरितालिका तीजको अवसरमा नेपाली नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता,

सिसडोल र बञ्चरेडाँडाका स्थानीयले फिर्ता लिए आन्दोलन

काठमाडौं । सिसडोल–बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयले काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा लगाएको अवरोधको आन्दोलन फिर्ता लिएका छन् । शहरी विकास मन्त्रालयले दुई महिनाभित्र सबै समस्या समाधानको संयुक्त प्रतिवेदन मन्त्रिपरिषदमा पेश गर्ने

भारतीय दुतावासले भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो

काठमाडौं । नेपालस्थित भारतीय दुतावासले भारतको ७६ औं स्वतन्त्रता दिवस मनाएको छ । काठमाडौंको लैनचौरमा रहेको भारतीय दुतावासले सोमबार एक समारोहको आयोजना गरी सो स्वतन्त्रता दिवस मनाएको हो । भारतीय

पर्यटकीय गन्तव्यहरुलाई असर नपर्ने गरी संरचना निर्माण गर्न पर्यटनमन्त्री श्रेष्ठको आग्रह

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय गन्तव्यलाई असर नपर्ने गरी विकास निर्माण हुनुपर्ने बताउनुभएको छ । सोमबार पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ

फोहोरभित्र कुहिएको राजनीति नमिसाउन काठमाडौंका मेयरको अपिल

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन साहले उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग भएको भन्दै फोहोरमाथि कुहिएको खेल खेलिएको भन्दै आपत्ति जनाउनुभएको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्न नदिन धादिङको धुनिवेशी