Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


राष्ट्रपति भण्डारीद्वारा नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्थाकाे बारेमा जानकारी लिनुभएकाे छ । शनिबार बिहान ११ बजे मेडिसिटी अस्पताल पुग्नु भएकी राष्ट्रपति

प्रदेश सरकार सफल हुन नसकेको महामन्त्री थापाको दाबी

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी ५ वर्षमा प्रदेश सरकार रहने वा नरहने भन्ने विषयको टुंगो लाग्ने बताउनुभएको छ । नेपाली काँग्रेस प्रदेशसभा क्षेत्रिय समितिले काठमाडौंमा आयोजना गरेको

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १ बजेर २८ मिनेटमा ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ

पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको छ : भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताउनु भएको छ । पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख समेत रहनु

राष्ट्रपतिद्वारा स्वास्थ्य क्षेत्रको जनशक्ति विकासका लागि योजनाहरु बनाउन आग्रह

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पतालहरुको अनुभव, कार्य क्षेत्र र सेवा विस्तारलाई नियालेर स्वास्थ्य क्षेत्रको जनशक्ति विकासका लागि अल्पकालिन र दीर्घकालीन योजनाहरु बनाउने काममा विशेष ध्यान दिन सरकारलाई आग्रह गर्नु

पाटनको कृष्ण मन्दिरमा भक्तालुको घुइँचो (तस्बिरहरु)

काठमाडौं । कृष्ण जन्माष्टमीको दिन ललितपुरको मंगलबजारस्थित कृष्ण मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ । कृष्ण अष्टमीको दिनमा आज ललितपुरको पाटनस्थित मंगलबजारमा रहेको कृष्ण मन्दिरमा पूजा गर्नेको भीड लागेको हो ।

दसैं तिहारलाई खसी बोका किन्ने तयारी

काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैंका लागि दुई हजार खसी, बोका र एक हजार च्यांग्रा खरिद गरी उपत्यकामा बिक्री गर्ने तयारी गरेको छ । विगतका

प्रहरीद्वारा पिकअप गाडी नियन्त्रण !

झापा । झापाको दमक नगरपालिका वडा नम्बर १० रतुवा पुलबाट प्रहरीले .६ लाख भन्दा बढी मूल्यको सामानसहित पिकअफ गाडी नियन्त्रणमा लिएको छ । भन्सार छली गरेको आरोपमा प्रहरीले मोरङबाट झापातर्फ

नवौँ राष्ट्रिय खेलकुदको २२ खेल पोखरामा गर्ने प्रस्ताव

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका ३८ मध्ये २२ खेल पोखरामा गर्न प्रस्ताव गरिएको छ । बाँकी १६ खेल गण्डकी प्रदेशका अन्य १० जिल्लामा संचालन गर्ने

सुनचाँदीको मूल्य घट्ने क्रम जारी

काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ । सोमबारबाट घट्न थालेको सुनचाँदीको मूल्य शुक्रबार पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला