काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर ६ जना श्रमिकहरुको गुनासो सुन्नुभएको छ । श्रममन्त्री कुँवरले आजदेखि प्रत्येक आईतवार प्रत्यक्ष रुपमा श्रमिकहरूको गुनासो सुन्ने
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दै छ । बैठक बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘न्याय परिषद र न्याय सेवा
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथलाई हराउँदै आर्सनल अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बर्नेमाउथलाई ३–० ले हराउँदै आर्सनल शिर्ष स्थानमा उक्लिएको हो ।
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको छ । आयोगले तीनै तहका सरकारहरूलाई यस्तो निर्देशन दिएको
काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट अगाडि बढ्ने भएको छ । प्रतिनिधि सभाको आइतबार बस्ने बैठकमा सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धी कानूनलाई प्रस्तुत गर्ने भएको हाे।प्रतिनिधिसभाको आइतबार ११ बजे बस्ने बैठकमा बेपत्ता
एजेन्सी । बलिउड अभिनेत्री सोमी अली पुन: चर्चामा आएकी छन् । ९० को दशकमा अभिनेता सलमान खान र सोमी एक-अर्कासँग प्रेम सम्बन्धमा थिए । अहिले सोमीले सामाजिक सञ्जालमा एक पोस्ट
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटको डिजिटल प्लेटफर्म कम्पनी क्रिकएचक्युसँग सम्झौता गरेको छ । क्यानले शनिबार एक विज्ञप्ति निकाल्दै न्युजिल्याण्डको कम्पनी क्रिकएचक्युसँग सम्झौता गरिएको जनाएको छ । क्यानले
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिनु भएको छ । शनिबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका विशेष
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । साेही अवधिमा २ जनाको मृत्यु भएको हाे । गत २४ घण्टामा ४ हजार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा २१ सदस्यीय पदाधिकारी रहने प्रस्ताव गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालले सो प्रस्ताव पेस