Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार

महारानी एलिजावेथको निधनबाट बेलायत अभूतपूर्व शोकमा, राजदरबार अगाडि हजारौंको भीड

काठमाडौं । महारानी एलिजाबेथ द्वितीयको निधनसँगै बेलायत शोकमा डुबेको छ । निधनको खबरलगत्तै बेलायती सर्वसाधारण राजदरबार अगाडि पुगेर दिवंगत महारानीप्रति पुष्प अर्पण गर्दै श्रद्धाञ्जली दिईरहेका छन् भने कतिपय सर्वसाधारण रोइरहेका

साफ यू–१७ : नेपाल र भारत भिड्दै

काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय

आर्सनलको विजयी सुरुवात

काठमाडौं । आर्सनलले युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बिहीबार राति भएको खेलमा एफसी जुरिचलाई २–१ ले पराजित गर्दै आर्सनलले विजयी सुरुवात गरेको हो । स्विट्जरल्याण्डको जुरिचमा गएराति

कोग्रागत पूर्णिमाको दिनमा सांसदको उम्मेदवारी दर्ता

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने दिन दशैंपछि कोग्रागत पूर्णिमाको दिनमा परेको छ । निर्वाचन आयोगले बिहीबार कार्यतालिका सार्वजनिक गरी असोज २३ गते

संसद् अधिवेशन अन्त्य नगरी अघि बढ्ने सरकारको तयारी

काठमाडौं । प्रतिनिधिसभाको कार्यकाल सकिन १० दिन बाँकी रहँदा सरकारले संसद्को जारी अधिवेशन अन्त्य नगरी अगाडि बढ्ने तयारी गरेको छ । प्रतिनिधिसभाको कार्यकाल आफैं सकिने भएकाले अधिवेशन अन्त्यको औपचारिक घोषणा

निर्वाचनमा विदेशी पर्यवेक्षकलाई छैन चासो

काठमाडौं । संविधानसभा र त्यसपछिको आम निर्वाचनमा पर्यवेक्षणको इच्छा राख्दै निर्वाचन आयोगमा आवेदन दिने विदेशी पर्यवेक्षक दर्जनको हाराहारीमा हुन्थे । तर अगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका

पुरानाले गरे नयाँ स्टक एक्सचेन्जको विरोध

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीले नयाँ स्टक एक्सचेन्ज खोल्ने सरकारको तयारीप्रति असहमति जनाएका छन् । कर्मचारी संघले बिहीबार विज्ञप्ति जारी गर्दै ८ बुँदे असहमति सार्वजनिक गरेको छ

भग्नावशेष पन्छाउन समय लाग्ने : महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना भत्काउने क्रममा सडकमै रहेका भग्नावशेष सामग्री हटाउन अझै केही दिन लाग्ने भएको छ । नियमविपरीत बनाइएका संरचना भत्काउने क्रममा त्यसै छाडिएका सामग्रीहरू महानगर र

महानगरले सेना र प्रहरीललाई पनि दियो कर तिर्न अल्टिमेटम

काठमाडौं । विभिन्न संघ संस्था र निकायलाई कर तिर्न ताकेता गर्दै आएको काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलगायतलाई १० दिनभित्र बहाल कर बुझाउन पत्राचार गरेको छ । नेपाली सेना