Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


नियन्त्रणमा आउँनै सकेन डेंगु

काठमाडौं । नेपालमा गत साउन यता मात्र १३ हजार ९ जनामा डेंगु देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै डेंगुका कारण हालसम्म १३ जनाको मृत्यु भइसकेको छ । हाल सम्म

निर्वाचन खर्च विवरण नबुझाउनेलाई कारवाही गरिने : आयोग

काठमाडौं । स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाउने उम्मेदवार तथा पदाधिकारीलाई निर्वाचन आयोगले जरिवाना गराउने भएको छ । आयोगले गत स्थानीय तह निर्वाचनमा भएको खर्च विवरण बुझाउन उम्मेदवार तथा

एमाले सचिवलय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको एमालेको केन्द्रीय सचिवलय बैठक बालकोटमा सुरु सुरु भएको छ । यो बैठकले आगामी ४ मंसिरमा हुन प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची टुङ्याउने छ

पर्यटन मन्त्रालयका उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका नागरिक उड्डयन महाशाखामा

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा विज्ञ समूहको अध्ययन प्रतिवेदन हस्तान्तरण

काठमाडौं । विज्ञ समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अन्य विकल्प नरहेको निस्कर्षसहित अध्ययन प्रतिवेदन बुझाएको छ । आइतबार सरकारद्वारा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा अध्ययन गर्न गठित विज्ञ

भुवन केसीको मुद्दा ५ औं पटक ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको सुनुवाइ आज (आइतबार) पनि हुन सकेन । केसीले प्रमाणपत्र तह मात्र उत्तीर्ण गरेकाले योग्यता नपुगेको भन्दै नियुक्ति बदरको

आज जितिया पर्व मनाइँदै

काठमाडौं । थारु समुदायले आज जितिया पर्व मनाउँदै छन् । थारु समुदायका महिलाहरुले तीन दिनसम्म मनाउने यो पर्वको आज (उपवास) व्रतको मुख्य दिन हो । थारु समुदायले मनाउने प्रमुख चाडमध्येको

विश्व बैंकले नेपाललाई करिब ५३ अर्ब सहुलियतपूर्ण ऋण दिने

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच डिजिटल पूर्वाधार बिस्तारका लागि ४१ करोड ५० लाख अमेरिकी डलर (करिव ५२ अर्ब ९६ करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण दिने सम्झौता पत्रमा

प्रधानन्यायाधीश जबरा महाअभियोगको टुंगो नलागेसम्म काममा फर्कन नमिल्ने : पूर्वअध्यक्ष श्रेष्ठ

काठमाडौं । वरिष्ठ अधिवक्ता एवम् नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रतिनिधिसभाले महाअभियोगको टुंगो नलागेसम्म सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने बताउनु भएको छ । प्रतिनिधिसभाको कार्यकाल

रात्री शो बन्द गर्ने निर्णयप्रति आपत्ति जनाउँदै भुवनलाई राजीनामा दिन प्रदीपको सुझाव

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई अभिनेता प्रदीप खड्काले राजीनामा दिन सुझाव दिएका छन् । बोर्डले गरेको फिल्म हलमा रात्री शो बन्द गराउने निर्णयप्रति आपत्ति जनाउँदै प्रदीपले भुवनको