Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


डेंगुका कारण बागमती प्रदेशमा ११ जनाको मृत्यु

काठमाडौं । डेंगुको कारण हालसम्म बागमती प्रदेशमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका चार, ललितपुरका दुई, सिन्धुपाल्चोकका दुई, मकवानपुरका एक, सिन्धुलीका एक र धादिङका एक जना रहेको

नेपालगञ्जमा छोरीलाई उच्च शिक्षा पढाउन बजेट विनियोजन

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाले छोरीलाई उच्च शिक्षासम्म पढाउनका लागि बजेट विनियोजन गरेको छ । गरिबी र अशिक्षाका कारण बालविवाहका साथै छोरीमाथि अन्य हिंसात्मक घटना भइरहेको जनाउँदै उपमहानगरपालिकाले छोरी पढाउन चालु

हास्य कलाकार राजु श्रीवास्तवको निधन

एजेन्सी । भारतीय चर्चित हास्य कलाकार राजु श्रीवास्तवको दिल्लीको एम्स अस्पतालमा निधन भएको छ । उनको ५८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको राजुका परिवारले पुष्टि गरेका छन् । राजु

बागलुङमा डेंगु बिरामीको चाप बढ्दै

बागलुङ । बागलुङमा डेंगु रोगको संक्रमण बढ्दै जाँदा किटको समेत अभाव भएको छ । जिल्लामा डेंगु लक्षण भएका बिरामीको समेत धवलागिरि अस्पतालमा चाप बढ्न थालेको छ । स्वास्थ्य कार्यालय बागलुङले

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु संविधानको ठाडो उल्लंघन : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगर्नु संविधानको ठाडो उल्लघंन भएको बताउनु भएको छ । यादवले सामाजिक संजाल मार्फत प्रतिनिधि सभा

पहिलो टी–ट्वान्टीमा इंग्ल्यान्डले पाकिस्तानलाई हरायो

काठमाडौं । पाकिस्तान विरुद्धको पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय खेलमा इंग्ल्यान्ड ६ विकेटले विजयी भएको छ । पााकिस्तानको कराँचीमा मंगलबार सम्पन्न खेल जित्दै इंग्ल्यान्डले ७ खेलको श्रृंखलामा १–० को अग्रता लिएको छ

पूर्वीयुक्रेनका ४ क्षेत्रमा जनमत संग्रहकाे घोषणा

काठमाडौं । रुसी नियन्त्रणमा रहेका पूर्वीयुक्रेनका ४ वटा क्षेत्रले रुसमा गाभिने सम्बन्धमा जनमत संग्रह गर्ने घोषणा गरेका छन् । याे घोषणाले ४ क्षेत्रहरूलाई रुसमा गाभ्ने बाटो खोल्ने उल्लेख गरिएको हाे

पुरानै जनगणनाका आधारमा समानुपातिक उम्मेदवार

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पुरानै जनगणनाका आधारमा समानुपातिकतर्फ सिट निर्धारण हुने भएको छ । २०७८ सालमा जनगणना भएर नयाँ तथ्यांक आए

जनताको धरौटी पनि छाड्दैन सरकार

काठमाडौं । सरकारवादी फौजदारी विचाराधीन मुद्दामा प्रतिवादीले अदालतमा राख्ने धरौटी रकम मुद्दा जितेमा स्वतः फिर्ता पाउने कानुनी प्रावधान छ । तर यस्तो रकम राजस्व खातामा राख्न लगाएर सरकारले उपयोग गर्दै

सञ्चार मन्त्रालयबाट १० अर्ब राजस्व, ५३ अर्ब आम्दानी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहतका निकायहरूले गत आर्थिक वर्ष २०७८/०७९ का करिब १० अर्ब रुपैयाँ राजस्व संकलन गरेका छन् । मन्त्रालय र मातहतका निकायले एक आवमा