Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार

मुख्यमन्त्री पाण्डेलाई मातृशोक

धादिङ । नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष एवं बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र प्रसाद पाण्डेलाई मातृशोक परेको छ । उहाँहरूका आमा मनमाया पाण्डेको ८७

इंग्ल्याण्डविरुद्धको पाँचौ टी-ट्वान्टीमा पाकिस्तान ६ रनले विजयी

काठमाडौं । पाकिस्तानले इंग्ल्याण्डविरुद्धको ७ खेलको टी-ट्वान्टी श्रृंखलामा ३–२ को अग्रता लिएको छ । पाकिस्तानको लाहोरमा बुधबार राति भएको पाँचौ खेलमा इंग्ल्याण्ड ६ रनले पराजित भयो । खेलमा पहिले ब्याटिङ

विकासे मन्त्रालय र मातहतका निकाय ‘घुसका अखडा’

काठमाडौं । निर्वाचन आचारसंहिता लागू हुनुअगावै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, खानेपानी, वन तथा वातावरण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय

दलहरूलाई उम्मेवार छान्नै सकस

काठमाडौं । १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशसभा प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि उम्मेदवार मनोनयन कार्यक्रम ९ दिनपछि हुँदै छ । निर्वाचन आयोगले तय गरेको

निजी विमान कमाउन पूर्वतिर, कर्णालीमा सास्ती

जुम्ला । नेपालीहरूको महान् चाड दशैंकै मुखमा कर्णाली प्रदेशका दुर्गम जिल्लाहरूमा हवाई सेवा नियमित नहुँदा नागरिकले सास्ती पाएका छन् । कर्णालीमा उडान भरिरहेका निजी विमानहरू मोटो रकम कमाउने दाउमा पूर्वतिर

चार मन्त्री र तीन सचिव विदेश सयरमा

काठमाडौं । संघीय सरकारका चार मन्त्री र तीन सचिव यतिबेला विदेश सयरमा छन्। साताव्यापी विदेश भ्रमणमा गएका शिक्षामन्त्री भने बुधबार साँझ स्वदेश फर्किएका छन् । विदेशी मुद्राको सञ्चिती घटिरहेका बेला

सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वत: खारेज

बाँके । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वतः खारेज हुने बताउनुभएको छ । नेपालगन्जमा आयोजित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन

सेना र प्रहरीले टेरेन कामपालाई

काठमाडौं । नेपाली सेना र नेपाल प्रहरीले काठमाडौं महानगरपालिकालाई कर तिर्न अटेर गरेको छ । भदौ २३ गते घर बहाल कर तिर्न आग्रह गर्दै कामपाले नेपाली सेनाको मुख्यालय र नेपाल

जसपा नेता कार्कीसहित १० जनाले गरे पार्टी परित्याग

विराटनगर । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारणी सदस्य युवराज कार्कीसहित १० जनाले पार्टी परित्याग गरेका छन्। पार्टी परित्याग गर्नेमा नेता कार्कीसहित केन्द्रीय सदस्य मित्र चापागाईं, भीमबहादुर थापा, राष्ट्रिय परिषद् सदस्य