एजेन्सी । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) काे नेतृत्वमा पुन: चिनियाँ राष्ट्रपति सी जिनपिङ चयन भएका छन्। सीपीसीको २०औं महाधिवेशन सी जिनपिङलाई पुन: महासचिवमा चयन गर्दै शनिबार सम्पन्न भएको हाे ।
विराटनगर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको निर्वाचन महासंग्रामको रूपमा हुन लागेको बताउनुभएको छ । विराटनगरमा शनिवार आयोजित सत्तागठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले यो निर्वाचनमा दुई फरक–फरक प्रवृत्तिबीच
काठमाडाैँ । पर्वतको कुश्मा नगरपालिकाले पनि सामुदायिक विद्यालयबाट एसईईमा ए प्लस ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ । नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन
काठमाडौं । सुर्खेतमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने भएको छ । देउसी–भैलोका लागि निश्चित मापदण्ड तोकेको साँझ ७ बजेसम्म मात्र खेल्न पाइने जिल्ला प्रशासन कार्यालय
काठमाडौं । नेपाली कथानक चलचित्र ‘निरमाया’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक १ मिनेट ४५ सेकेन्ड लामो टिजरले जातीय छुवाछुतविरुद्धको सन्देश प्रस्तुत गरेको छ । रमेश बुढाथोकीको प्रमुख भूमिका
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा मलामी गएर फर्केको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शुक्रबार राति बागमती–५ कोइलादमार चोक नजिक ना
काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत आज शनिबारदेखि सुपर १२ का खेल हुँदैछन् । शुक्रबार भएका दुई खेलबाट आयरल्याण्ड र जिम्बाबेले माथिल्लो चरणमा पुगेसँगै सुपर १२ को समीकरण पूरा भएको
कपिलवस्तु । कपिलवस्तुमा सशस्त्र प्रहरी चढेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । शुक्रबार राति बाणगंगा नगरपालिका–३ सिउटीमा ट्रक अनियन्त्रित भई दुर्घटना
काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कारवाही हुने भएको छ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले पत्रकार सम्मेलनमार्फत रोनाल्डोलाई उनको व्यवहारका कारण कारवाही हुने बताएका हुन् ।
काठमाडौं । आज शुक्रबारबाट दुई वटा नेपाली चलचित्र प्रदर्शनमा आउने भएको छ । शुक्रबारबाट देशभर नेपाली चलचित्र ‘नालापानी’ र ‘के घर के डेरा’ प्रदर्शन हुन लागेको हो । रिमेश अधिकारीद्वारा