Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


पटाका गोदाममा विस्फोट हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारतको मध्य प्रदेशको मुरैना जिल्लाको एक पटाका गोदाममा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ ।​ फ्याक्ट्रीमा उत्पादन भएर बजार पठाउन राखिएको पटाका गोदाममा भएको विस्फोटमा घर नै

इन्डोनेसियाका झोल औषधि उपयोगमा राेक

एजेन्सी । इन्डोनेसियाका २० प्रान्तमा झोल औषधिको उपयोगमा रोक लगाइएको छ । मिर्गाैलामा गम्भीर चोट लागेका २०६ जनामध्ये ९९ जनाको मृत्यु भएपछि इण्डोनेसियाका २० प्रान्तमा सबै तरल औषधिको प्रयोगमा रोक

नाबालिग बलात्कार आरोपमा पक्राउ परेका सन्दीप किन बाेल्दैनन् अन्य कैदीसँग ?

काठमाडौं । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने सँगै रहेकाे कैदी बाेल्ने गरेका छैनन् । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार गौशालाकै हिरासत कक्षमा अन्य थुनुवासँगै सन्दीपलाई पनि

पूर्व श्रममन्त्री श्रेष्ठलाई निर्वाचन आयोगको स्पष्टिकरण

काठमाडौं । निर्वाचन आयोगले बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई स्पष्टीकरण सोधेको छ । पूर्व श्रममन्त्री रहेका श्रेष्ठले बेरोजगार युवालाई फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाइदिने

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य

अख्तियारबाट ३७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महेन्द्रनगर नगर विकास समितिका तत्कालिन अध्यक्ष गोपाल रसाइली सहित ३७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बुधबार तत्कालिन महेन्द्रनगर नगर

नवौं राष्ट्रिय खेलकुदको पदक तालिकामा आर्मीको अग्रता कायमै

काठमाडौं । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले अग्रता कायम रहेको छ । प्रतियोगिताको सातौं दिन आइपुग्दा आर्मीले १ सय ५० स्वर्ण

थप ४८ जना कोरोना संक्रमित, ५० संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ८३ जनाको नमूना परीक्षण गरिएको थियो ।

खेरसन क्षेत्र फिर्ता लिन युक्रेनी सेना रुसी सेनालाई पछि धकेल्दै

एजेन्सी । रुस र युक्रेनबीच ८ महिना अघि शुरु भएको युद्ध अझै सकिएको छैन । दुई देशबीचको युद्ध कहिले सकिन्छ भन्ने कुरा अनुमान गर्न सक्ने अवस्था छैन । यसैबीच युक्रेनका

भन्सार छलेर ल्याउँदै गरेको ३३ लाख बढीको चिनीसहित २ ट्रक नियन्त्रणमा

नवलपरासी । भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नवलपरासीले ३३ लाख बढीको चिनीसहित २ ट्रक नियन्त्रणमा लिइएकाे छ । सशस्त्र प्रहरीको गस्ती टोलीले दुई छुट्टाछुट्टै स्थानबाट उक्त चिनी