Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


समानुपातिक मत गणना : कुन दलकाे कति मत ?

काठमाडाैं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै देखिएको छ । आज अपराह्न ७ः४५ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले सात लाख १४ हजार सात सय तीन मत

सप्तरी–१ मा जसपा साह विजयी

सप्तरी । सप्तरी–१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका नवलकिशोर साह प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । यहाँले २३ हजार पाँच सय ६४ मत ल्याएर विजयी हुनु भएको हो ।

फिफा विश्वकप फुटबल : स्विट्जरल्याण्ड विजयी

एजेन्सी । स्विट्जरल्याण्डले क्यामरुनलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । कतारको अल जानुब स्टेडियममा आज भएको खेलमा क्यामरुनलाई १–० गोलले हराउँदै स्विट्जरल्याण्डले विजयी सुरुआत

शशांक कोइरालाले भने – प्रधानमन्त्रीमा मेरो दाबी छ

काठमाडाैं । नेपाली काँग्रेसका नेता शशांक कोइरालाले आफू दलको संसदीय नेता हुन उम्मेदवारी दिने बताउनु भएकाे छ । प्रतिनिधिसभा सदस्यका लागि विजय भएपछि कावासोतीमा आज सञ्चारकर्मीसँग बोल्दै कोइरालाले आफू दलको

फुटबलको मुख्य प्रशिक्षक आह्वान

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ । एन्फाले आज सूचना निकाल्दै मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो

चितवन क्षेत्र नं १ बाट रास्वपाका ढकाल निर्वाचित

चितवन । चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)का सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार पाँच सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित

धादिङ–१ को प्रदेशसभा–२ मा शालिकराम जम्कट्टेल विजयी

धादिङ । धादिङ क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा २ मा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का शालिकराम जम्कट्टेल विजयी हुनुभएको छ । नेकपा (एमाले) का गजेन्द्र थपलियालाई सात हजार चार सय

सिटाैलालाई पराजित गर्दै झापा क्षेत्र नम्बर ३ मा राप्रपाका लिङ्देन विजयी

झापा । झापा क्षेत्र नम्बर ३ बाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुनुभएकाे छ । नेपाली काँग्रेसका नेता एवं पूर्व महामन्त्री कृष्णा प्रसाद सिटाैलालाई पराजित गर्दै लिङ्देन विजयी हुनु भएकाे

यही व्यवस्थाभित्र रहेर अवस्था परिवर्तन गर्ने सङ्कल्प छ : अध्यक्ष लामिछाने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले यही व्यवस्थाभित्रै रहेर अवस्था परिवर्तन गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि सञ्चारकर्मीसँग

कांग्रेसका देवप्रसाद तिमल्सेना रौतहट-४ बाट विजयी

काठमाडौं । रौतहट क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सेना प्रतिनिधिसभा सदस्यमाविजयी हुनु भएकाे छ । सत्ता गठबन्धनका साझा उम्मेदवार उहाँले नेकपा एमालेका उद्धवप्रसाद रेग्मीलाई १० हजार ५५५