महेश कार्की बाजुरा । बाजुराको मतगणनाको बुढीगंगा नगरपालिका–३ मा मुचुल्कामा भएका मत भन्दा ९८ मत बढी देखिएको छ ।मत गणना गर्दा मुचुल्का भन्दा ९८ मत बढी देखिएपछि प्रदेश (ख) को
कैलाली । धनगढीमा कर्फ्यु तोडेर आज पनि विद्यार्थीले आन्दोलन गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले हिजो साँझ ७ बजेदेखि आज साँझ ७ बजेसम्मका लागि कर्फ्यु जारी गरेको थियो ।
काठमाडाैं । दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) की नेतृ रेखा शर्माले सरकारको नेतृत्व आलोपालाे गर्ने सहमति भएको बताउनुभएकाे छ । तर पहिला
काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश सार्वजनिक सवारी साधनहरु प्रदूषण परीक्षणमा असफल भएको भएकाे छ । आज शुक्रबार काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात
काठमाडौं । होमोयोप्याथी चिकित्साका प्रवद्र्धक स्वर्गीय डा.राजेशभगत प्रधानाङ्गको वार्षिक पुष्य तिथिका अवसरमा शुक्रवार बिविध कार्यक्रमको आयोजना गरेर उहाँको संझना गरिएको छ । लामो समयदेखि होमियोप्याथी चिकित्साको उपचार र प्रवद्र्धनमा लाग्नु
महेश कार्की बाजुरा । बाजुरामा पत्रकारलाई मतगणना स्थलमा जान राेक लगाइएकाे छ । बाजुरामा प्रतिनिधि र प्रदेश सभाकाे निर्वाचनकाे मतगणना अहिले पनि जारी रहेकाे छ । तर मुख्य निर्वाचन अधिकृतको
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले रूस र युक्रेनबीच भएकाे युद्धका क्रममा अहिलेसम्म १३ हजार युक्रेनी सैनिककाे मृत्यु भएकाे छ । युद्धको ९ महिनामा रूसको आक्रमणबाट १०
काठमाडौं । चीनमा ‘शून्य कोभिड नीति’ विरूद्धको प्रदर्शन बढ्दै गएपछि साङ्हाइ र क्वाङचौ जस्ता वित्तीय केन्द्रहरूसहित केही शहरहरूमा लकडाउन र कोभिड मापदण्ड खुकुलो बनाइएको छ । लकडाउन हटाइएका केही क्षेत्रहरूमा
महेश कार्की बाजुरा । बाजुराको हिमाली गाउँपालिका-६ धिम मतदान केन्द्रको मतगणना स्थगित भएको छ । आज (शुक्रबार) बिहान सोही मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्का भन्दा बढी मत आएपछि मतगणना कार्य
सिन्धुली । सिन्धुलीका कमलाखोंच र सुनकोशी क्षेत्रका किसानहरूले व्यवसायिक आलुको खेती सुरू गरेका छन् । धान बाली भित्र्याएसँगै सुरू गरिएको आलु खेतीलाई हिउँदमा पर्ने शित लहरीबाट जोगाउन आलु बालीमा शित